अस्ट्रेलियामा विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु, १५ घाइते

अस्ट्रेलियाको न्यु साउथ वेल्सको हन्टर भ्यालीस्थित विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । साथै १५ जना यात्रु घाइते भएका छन् ।