पाल्पामा बस दुर्घटना हुँदा ६ को मृत्यु, १५ घाइते

काठमाडौं । रूपन्देहीबाट पाल्पा गईरहेको यात्रुबाहक बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा बिहीबार राति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने गइरहेको बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी […]