इलाममा माइक्रो बस दुर्घटना, १५ घाइते

१५ कात्तिक, इलाम । इलाम नगरपालिका–१०, गोदकमा मंगलबार काठमाडौंबाट बैंकका कर्मचारी भ्रमणमा लिएर आएको माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बेलुकी ९ बजेतिर गोलाइमा अनियन्त्रित भइ बाटोभन्दा ५० मिटर तल माइक्रो खस्दा १५ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा काठमाडौं–७ का ५२ वर्षीय किशोर खनाल, काठमाडौं–१५ का …