काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन्।रुसले युक्रेनमा सैन्य कारबाहीको घोषणा घोषणा गरेलगत्तै महासचिव गुटरेसले भिडियो सन्देश मार्फत रुसी सेनालाई आक्रमण रोक्न आग्रह गरेका हुन्। उनले युक्रेनमा हुने नरसंहार रोक्न राष्ट्रपति पुटीनसँग आग्रह गरेका छन्। उनले शान्तिको मौका दिन आह्वान गरेका छन्।Tonight, I have only one thing to say, from the bottom of my heart:President Putin, stop your troops from att