काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले युक्रेनमा सैन्य कारबाही रोक्न रुसलाई आग्रह गरेका छन् ।
गुटरेसले मानवताको नाममा आफ्ना फौज फिर्ता गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका हुन् ।
“राष्ट्रपति पुटिन, मानवताको नाममा आफ्ना फौजहरू रुसमा फिर्ता ल्याउनुहोस्,” महासचिवले भने ।
“मानवताको नाममा युरोपमा यो शताब्दीको सुरुदेखिकै सबैभन्दा खराब युद्ध के...