जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर स्कोल्जले सैन्य कारबाही तुरुन्त रोक्न माग गरेका छन् । जर्मन सरकारका प्रवक्ताले दुई नेताबीच वार्ता भएको विषयमा जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।  स्कोल्जले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुनः छलफल गर्ने सहमति भएको छ । 

सम्बन्धित सामग्री

रुसको आक्रमणबाट युक्रेनमा १६० भन्दा धेरै शैक्षिक संस्थामा क्षति

रुसी सेनाको आक्रमणबाट युक्रेनमा एक सय ६० वटाभन्दा धेरै शैक्षिक संस्थामा क्षति पुगेको छ । ती शैक्षिक संस्थामा आंशिक वा पूर्णरूपमा क्षति भएको हो । रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो । हिजो रुसले युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ । मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन् । बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको एक घण्टा लामो फोन कुराकानीमा जर्मन चान्सलर ओलाफ सोल्जल...

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

काठमाडौँ- जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे । सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । शल्त्सले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । […]

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

काठमाडाैँ-  जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे । सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।  शल्त्सले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । […]