नागोर्नो-काराबाखमा सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह

ब्रसेल्स- युरोपेली सङ्घ ईयूले अजरबैजानलाई नागोर्नो–काराबाखको विवादित क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । पूर्व नागोर्नो–काराबाख ओब्लास्टबाट विनाशकारी समाचार आइरहेको भन्दै ईयूले बाकु र काराबाख अर्मेनियालीबीच वास्तविक संवादका लागि अजरबैजानको सैन्य गतिविधि तत्काल रोक्नुपर्ने जनाएको हो । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “ईयूले सैन्य वृद्धिको निन्दा गर्दछ र जनधनको क्षतिप्रति दुःख व्यक्त […]

सम्बन्धित सामग्री

चिनद्वारा इजराइललाई रफाहमा छिटो सैन्य कारबाही रोक्न आग्रह

बेइजिङ, १ फागुन । चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भिर मानवीय प्रकोप हुने चेतावनी दिएको छ । चिनले रफाह क्षेत्रको घटनाक्रमलाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै नागरिकलाई हानि पुर्याउने, अन्तरराष्ट्रिय कानुन उल्लङ्गनकार्यको विरोध तथा निन्दा गरेको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको […]

गणतन्त्र रोक्न पुन:स्थापित संसदभित्रै सैन्य कारबाही गर्न चाहन्थ्यो दरबार, तर…….

लिखित आदेशविना कुनै सैन्य कारबाही नचलाएर कमान्डरहरुले उच्च सैन्य व्यवसायिकता देखाएको सिलवालले लेखेका छन् ।

युक्रेनमा मास्कोको सैन्य कारबाही पश्चिमको आक्रामकता रोक्न हो - पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा मास्कोले गरेको सैन्य कारबाही पश्चिमको आक्रामकतालाई रोक्नका लागि पूर्व कदम भएको बताएका छन् ।

युक्रेनमा मास्कोको सैन्य कारबाही पश्चिमको आक्रामकता रोक्न हो - पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा मास्कोले गरेको सैन्य कारबाही पश्चिमको आक्रामकतालाई रोक्नका लागि पूर्व कदम भएको बताएका छन् ।

रुसी हमला तत्काल रोक्न आइसीजेको आदेश

राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ। युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको अदालतले जनाएको छ। त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसी भाषीविरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ। अदालतका १५ जनामध्ये १३ न्यायाधीशहरुले युक्रेनमा २४ फेब्रुवरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन्। […]

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर स्कोल्जले सैन्य कारबाही तुरुन्त रोक्न माग गरेका छन् । जर्मन सरकारका प्रवक्ताले दुई नेताबीच वार्ता भएको विषयमा जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।  स्कोल्जले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुनः छलफल गर्ने सहमति भएको छ ।

हमला रोक्न रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा

काठमाडौं । युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरेको छ।युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरी तत्काल सैन्य कारबाही रोक्न आदेश दिन माग गरिएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका नेतासँग कुराकानी गरेको बताएका छन्। युद्ध अन्त्यका […]

चीनले भन्यो -‘युक्रेनको अवस्था नजिकबाट नियालिरहेका छौँ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई "संयम" अपनाउन आह्वान गरेको जनाएको छ।"चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र हामी सबै पक्षहरुलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं," विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गरेका छन् ।

सैन्य कारबाही रोक्न राष्ट्रसंघका महासचिवको आग्रह

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन्।रुसले युक्रेनमा सैन्य कारबाहीको घोषणा घोषणा गरेलगत्तै महासचिव गुटरेसले भिडियो सन्देश मार्फत रुसी सेनालाई आक्रमण रोक्न आग्रह गरेका हुन्। उनले युक्रेनमा हुने नरसंहार रोक्न राष्ट्रपति पुटीनसँग आग्रह गरेका छन्। उनले शान्तिको मौका दिन आह्वान गरेका छन्।Tonight, I have only one thing to say, from the bottom of my heart:President Putin, stop your troops from att

सिरियामा फेरि सैन्य कारबाही थाल्ने टर्कीको चेतावनी

सिरियामा आफ्नो देशले गरिरहेको सैन्य कारबाही अमेरिकाको आग्रहपछि गत हप्ता रोक्न लगाएका टर्कीका राष्ट्रपतिले फेरि कारबाही थाल्ने चेतावनी दिएका छन्।