सिरियामा फेरि सैन्य कारबाही थाल्ने टर्कीको चेतावनी

सिरियामा आफ्नो देशले गरिरहेको सैन्य कारबाही अमेरिकाको आग्रहपछि गत हप्ता रोक्न लगाएका टर्कीका राष्ट्रपतिले फेरि कारबाही थाल्ने चेतावनी दिएका छन्।

सम्बन्धित सामग्री

चिनद्वारा इजराइललाई रफाहमा छिटो सैन्य कारबाही रोक्न आग्रह

बेइजिङ, १ फागुन । चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भिर मानवीय प्रकोप हुने चेतावनी दिएको छ । चिनले रफाह क्षेत्रको घटनाक्रमलाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै नागरिकलाई हानि पुर्याउने, अन्तरराष्ट्रिय कानुन उल्लङ्गनकार्यको विरोध तथा निन्दा गरेको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको […]

युक्रेनले वार्ता गर्न नचाहेका कारण रुसको सैन्य कारबाही जारी : रुसी राष्ट्रपति

युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन “असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताउनु भएको छ । ‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले भन्नु …

नागोर्नो-काराबाखमा सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह

ब्रसेल्स- युरोपेली सङ्घ ईयूले अजरबैजानलाई नागोर्नो–काराबाखको विवादित क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । पूर्व नागोर्नो–काराबाख ओब्लास्टबाट विनाशकारी समाचार आइरहेको भन्दै ईयूले बाकु र काराबाख अर्मेनियालीबीच वास्तविक संवादका लागि अजरबैजानको सैन्य गतिविधि तत्काल रोक्नुपर्ने जनाएको हो । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “ईयूले सैन्य वृद्धिको निन्दा गर्दछ र जनधनको क्षतिप्रति दुःख व्यक्त […]

इजरायलको सेनाले पश्चिम किनारमा गरेको दुईदिने सैन्य कारबाही अन्त्य

इजरायलको सेनाले पश्चिम किनारमा गरिएको दुईदिने सैन्य कारबाही अन्त्य भएको घोषणा गरेको छ । कारबाहीका क्रममा एक जना इजरायली सैनिकसहित १२ जना प्यालेस्टाइनीको ज्यान गएको थियो । वेस्ट बैंकको जेनिन क्षेत्रमा गरिएको सैन्य कारबाही औपचारिक रूपमा सकिएको तथा सैनिकहरूले जेनिन क्षेत्र छोडेका इजरायली सेनाका प्रवक्ताले एएफपीलाई बताएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी सरकारको […]

गाजामा सैन्य कारबाही जारी राख्ने इजरायलको घोषणा

काठमाडौँ– इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले आवश्यकताअनुसार गाजामा सैन्य कारबाही जारी रहने बताएका छन् । इजरायल प्यालेष्टाइनबीच गाजामा जारी भीषण लडाइँ तेस्रो दिनमा प्रवेश गरेको सन्दर्भमा प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएको हो । रक्षामन्त्री बेनी गान्टज् सँगको संयुक्त वक्तव्यमा उनले प्यालेस्टिनी इस्लामिक लडाकासँग सम्बन्धित निशाना र इजरायलमाथि रकेट आक्रमण गर्ने टोलीलाई विफल तुल्याउन सैन्य कारबाही थालिएको […]

अमेरिकाविरुद्ध सैन्य कारबाही गर्ने चीनको घोेषणा

एजेन्सी – आफ्नो कडा चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी सभामुख न्यासी पेलोसी ताइवान पुगेपछि चीनले सैन्य कारबाही गर्ने घोषणा गरेको छ। मंगलबार राति चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको चरणबद्ध शृंखला सुरु गर्ने घोषणा गरेको चीनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ। ग्लोबल टाइम्सले भनेको छ, ‘पीएलएले पेलोसीको ताइवान टापुको भ्रमणको प्रतिरोध गर्न, राष्ट्रिय सार्वभौमसत्ता र […]

रुसकाे सुरक्षाका लागि युक्रेनमा सैन्य कारबाही आवश्यक छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशकाे सुरक्षाका लागि युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ । विजय दिवसको अवसरमा राजधानी मस्कोको रेड स्क्वायरमा भएको समारोहमा पुटिनले रुसले सहफ समयमा सहफ निर्णय गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनमाथि भइरहेको आक्रमणको निर्णय स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भएको जिकिर गर्नुभएको छ । रुसी सेनालाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताउनुभयो । रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपि...

युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसको घोषणा, राजधानीमा विस्फाेट

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ । यसैबीच राजधानी किभ,  डोनेट्स्क र […]