टेलिकमका अधिकृत सिटौलाविरुद्ध एक करोड ६१ लाख बिगो कायम गरी मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयो अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाले अनुमति वेगर अरु व्यवसाय गरेको भन्दै मुद्दा दायर गरेको छ। सिटौलाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ८१ (३) र हाल प्रचलित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ को विनियम १०१ बमोजिम व्यापार व्यवसाय संचालन […]

सम्बन्धित सामग्री

साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता गरेको भन्दै प्रदेश सचिव यामप्रसाद भुसालसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहिन लेडिज साइकलको आपूर्ति गरी प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ नोक्सान पुर्‍याएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

८ करोड २३ लाख बिगोसहित हुण्डी कारोबारीविरुद्ध राजस्वको मुद्दा

काठमाडौं : हुन्डी कारोबार गर्ने एकजनाविरुद्ध ८ करोड २३ लाख बिगो दाबी गर्दै राजस्व अनुसन्धान विभागले मुद्दा हालेको छ।विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा पर्वतको कुश्मा-१ घर भइ काठमाडौं सामाखुसी बस्ने गणेश पौडेलविरुद्ध विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरेको हो।उनले इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरी कानूनी व्यवस्था उल्लंघन गरेको भन्दै विभागले ८ करोड २३ लाख २६ हजार ८०६ रूपैयाँ बिगो कायम गरी सजाय माग दाबी गरेको छ। पौडेललाई विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रक

४४ करोड ३८ लाख रुपैयाँ जरिबाना माग गरेर २७ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले ४४ करोड ३८ लाख रुपैयाँ जरिबाना माग गरेर २७ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर गरेको छ । विभिन्न १३ वटा कम्पनी तथा फर्मका २७ जनाले राजश्व छली गरेर नेपाल सरकारलाई नोक्सानी पुर्‍याएको भन्दै विभागले २२ करोड १९ लाख रुपैयाँ बिगोको दोब्बरले हुन आउने ४४ करोड ३८ लाख ९३ हजार रुपैयाँ रकम जरिबाना माग गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।  पशुपति रोड क्यारियर नेपाल, सुद्रानिया इम्पेक्स, आर एण्ड आर इन्टरनेश्नल, अरुण क्लोथ सप, एनए इम्पेक्स, एआर साडी कलेक्सन, एजिलिटी ...

१६ करोड बिगो दाबी गर्दै तीन जनाविरुद्ध मुद्दा

आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ राजश्व छलेकाले उनीहरूविरुद्ध बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी गर्दै मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

१८ करोड २७ लाख राजस्व छली, चार विरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपाकिला–१० बस्ने स्टार इण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री रहेका छन् ।उक्त कम्पनीले विभिन्न फर्म/कम्पनीबाट वस्तु तथा सेवा बेग

कवाडी संकलन गर्ने फर्मलाई ४४ करोड ७३ लाख रजस्व छली मुद्दा

१९ मंसिर, काठमाडौं । ४४ करोड ७३ लाख रुपैयाँभन्दा बढी राजस्व छली गरेको आरोपमा कवाडी स‌ंकलन गर्ने एक फर्मविरुद्ध मुद्दा दायर गरिएको छ । बुटवलको कशौधन कवाड सप्लायर्सका प्रोपाइटर प्रमोदकुमार गुप्ताविरुद्ध जरीवाना र विगोसहित ४४ करोड ७३ लाख ८६ हजार ९५८ रुपैयाँ माग दाबीसहित मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । आइतबार उच्च […]

अख्तियारद्धारा एक करोड ३ लाख भ्रष्टाचार गरेको आरोपमा असई विरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपाल प्रहरीको मुख्यालयमा नै सञ्चालित पेट्रोल पम्पमा अनियमितता पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आरोपमा एक असई विरुद्ध एक करोड ३ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा समेत दायर गरेको छ । अख्तियारको अनुसार असई दिलीप कार्कीले प्रहरी पेट्रोल पम्पमा उक्त रकम हिनामिना गरेका हुन् । प्रहरीको कल्याणकारी कोषले उक्त पेट्रोल पम्प […]

भ्याट छली गर्ने व्यवसायी अमिर ठाकुरविरुद्ध ६ करोड ५२ लाख विगोसहित मुद्दा

राजस्व अनुुसन्धान विभागले भ्याट छली गर्ने व्यवसायी अमिर ठाकुरालई ६ करोड ५२ लाख विगोसहित जरिमाना र सजाय माग गर्दै मुद्दा दायार गरेको छ