भ्याट छली गर्ने व्यवसायी अमिर ठाकुरविरुद्ध ६ करोड ५२ लाख विगोसहित मुद्दा

राजस्व अनुुसन्धान विभागले भ्याट छली गर्ने व्यवसायी अमिर ठाकुरालई ६ करोड ५२ लाख विगोसहित जरिमाना र सजाय माग गर्दै मुद्दा दायार गरेको छ