नेपालको विद्यमान आर्थिक र सामाजिक संरचनाले धनी र गरिबबीचको खाडल बढाउन मद्दत गरिरहेको छ । मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी) र अक्सफाम नेपालले संयुक्त रूपमा गरेको एक अध्ययन प्रतिवेदनले पनि नेपालमा धनी र गरिबबीच यस्तो खाडल रहेको देखाएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार नेपालका १० प्रतिशत धनीको सम्पत्ति ४० प्रतिशत गरिबको भन्दा २६ गुणा बढी […]
कोभिड–१९ महामारी सुरु भएयता ४० प्रतिशत एसियाली न्युजिल्यान्डवासीले नस्लवादको अनुभव गरेका एक अध्ययनले देखाएको छ । अस्थायी आप्रवासी, विद्यार्थी र ग्रामीण समुदायमा बस्नेहरूले एसियाविरोधी घृणाको अनुभव गर्ने सम्भावना बढी छ ।न्युजिल्यान्ड मेडिकल जर्नलमा शुक्रबार प्रकाशित एक अध्ययनले जातिवादको अनुभव डिप्रेसन, चिन्ता र कम जीवन सन्तुष्टिसँग सम्बन्धित रहेको देखाएको छ, त्यसैले उनीहरूको नतिजाले जातिवाद विरोधी हस्तक्षेपहरू सबैभन्दा बढी आवश्यक रहेको सङ्केत गर्दछ । अध्ययनका पहिलो लेखक अकल्याण्ड विश्
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये ४० प्रतिशत एजेन्टकै भरमा निर्भर रहेको देखिएको छ । वैदेशिक रोजगारीमा जाँदै गरेका १ हजार ५ सय ९३ नेपाली कामदारको उत्तरमा आधारित रहेर डा. जीवन बानियाँ नेतृत्वको समूहले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार ४० प्रतिशत कामदार एजेन्टकै भरमा निर्भर रहेको देखिएको हो । सो अध्ययनले औंल्याएअनुसार अधिकतम युवा वैदेशिक […]
The post वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ४० प्रतिशत एजेन्टकै भर appeared first on राजधानी राष्ट्रिय दैनिक.
एजेन्सी । विश्वका-१० करोड मानिस कोभिडपछिको समस्याबाट प्रभावित भएको एक अध्ययनले देखाएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको एक नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिस कोभिडको दीर्घकालीन असरबाट प्रभावित भएका छन् । कोभिड-१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको सो अध्ययनले देखाएको हो । […]
लन्डन । कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्घकालीन असरबाट प्रभावित भएका छन् । अर्थात विश्वको १० करोड जनसंख्या कोभिडपछिको समस्याबाट प्रभावित छ । अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न […]
The post १० करोड मानिसमा कोभिडको दीर्घकालीन लक्षणः अध्ययन appeared first on राजधानी राष्ट्रिय दैनिक.
कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्धकालीन असरबाट प्रभावित भएका छन् । अर्थात विश्वको १० करोड जनसंख्या कोभिडपछिको समस्याबाट प्रभावित छ ।अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनहरुलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्धकालीन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएक
लन्डन – कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्घकालीन असरबाट प्रभावित भएका छन् । अर्थात विश्वको १० करोड जनसंख्या कोभिडपछिको समस्याबाट प्रभावित छ । अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न […]
नेपालमा वार्षिक ४० अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात हुने गरेको छ । अहिले विद्युत उत्पादन बढेपछि खाना पकाउने इन्धनका रुपमा विजुलीको प्रयोगलाई प्राथमिकता दिन थालिएको छ । एक अध्ययन अनुसार ग्यासको साटो विजुलीमा खाना पकाउने हो भने ४० प्रतिशत सस्तो पर्नेछ । यदि घरायसी इन्धनका रुपमा विजुली प्रयोग गर्ने हो भने ठूलो मात्रामा …
भोजपुर (अस) । दूरदराजका विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिने उद्देश्यले भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आम्बोटेमा १४ करोड लागतमा बहुप्राविधिक शिक्षालयको निर्माण थालिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बुवा, आमाको नाममा बन्दै गरेको ‘श्रीराम मिथिला प्राविधिक शिक्षालय’ निर्माणका लागि राष्ट्रपतिसँगै उनका परिवारले निःशुल्क जग्गा दिएका थिए । ५५ रोपनी क्षेत्रफल भित्र अहिले करीब डेढ रोपनी क्षेत्रफलमा बनिरहेको एकेडेमिक भवन निर्माणको काम ४० प्रतिशत सकिएको छ । त्यस्तै महिला छात्रवाससँगै अन्य भवनहरू निर्माण भइरहेको साइट इन्जिनीयर नारायण अधिकारीले बताए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सीटीईभीटी)बाट सम्बन्धन भएको यस शिक्षालयमा तत्कालीन रूपमा बाली विज्ञानको अध्ययन गराइने र माग भएमा आगामी दिनमा थप कार्यक्रम थप्दै लैजाने बताइएको छ । आफ्नो ठाउँमा राष्ट्रपतिको पहलमा प्राविधिक शिक्षालय बनेपछि स्थानीयमा उत्साह बढेको स्थानिय सुरेन्द्र पाण्डेले बताए । ‘प्राविधिक शिक्षा लिन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो, त्यसमा पनि खर्चिलो हुने भएकाले निम्न परिवारका विद्यार्थीले पढ्न पाएका थिएनन्,’ उनले भने, ‘अब घर छेउमै प्राविधिक शिक्षालय खुल्ने भएकाले पढ्न चाहने विद्यार्थीलाई सहज भएको छ ।’ गतवर्षको फागुनदेखि निर्माण शुरुभएको शिक्षालयको समापन गर्नुपर्ने अवधि आगामी वैशाख महिनासम्म रहेको छ ।
के कुकुर बिरालो पनि मानिसजस्तै दायाँ वा बायाँ हाते हुन्छन् ? यदि अनुसन्धानको परिणामलाई आधार मान्ने हो भने यसको उत्तर ‘हो’ हुन्छ । कतिपयलाई यो विश्वास नलाग्न सक्छ ।
यसका लागि अहिलेसम्म दुईवटा अध्ययन भएका छन् । पहिलो अध्ययन टर्कीको अटातर्क विश्वविद्यालयले सन् १९९१ मा गरेको थियो । उक्त अध्ययनले घर पालुवा बिरालाहरू ५० प्रतिशत दायाँ हाते (पन्जा), ४० प्रतिशत बायाँ हाते र १० प्रतिशत दुवै पन्जा बराबर प्रयोग गर्न सक्ने तथ्य पत्ता लगाएको थियो ।
उक्त अध्ययन अनुसार ५० प्रतिशत दायाँ हाते र ५० प्रतिशत कुकुरहरू बायाँ हाते ह...