काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये ४० प्रतिशत एजेन्टकै भरमा निर्भर रहेको देखिएको छ । वैदेशिक रोजगारीमा जाँदै गरेका १ हजार ५ सय ९३ नेपाली कामदारको उत्तरमा आधारित रहेर डा. जीवन बानियाँ नेतृत्वको समूहले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार ४० प्रतिशत कामदार एजेन्टकै भरमा निर्भर रहेको देखिएको हो । सो अध्ययनले औंल्याएअनुसार अधिकतम युवा वैदेशिक […]
The post वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ४० प्रतिशत एजेन्टकै भर appeared first on राजधानी राष्ट्रिय दैनिक.