काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले शुक्रबार (भदौ १५ गते) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको हो। इन्सुरेन्सले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन […]