फेवातालको ६५ मिटर भित्रको संरचना भत्काउने मेयर आचार्यको चेतावनी

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालको ६५ मिटरभित्रको संरचना भत्काउने चेतावनी दिएका छन् । शनिबार फेवातालसहित जलाधार क्षेत्रमा पर्ने सिमसार क्षेत्रको अवलोकन गर्दै मेयर आचार्यले फेवातालकोे ६५ मिटरभित्र पर्ने कुनै पनि भौतिक संरचनाहरु आफंै भत्काउन आग्रह गर्दै अन्यथा महानगरले नै भत्काउने चेतावनी दिएका हुन्।फेवातालको ६५ मिटर भित्र बन्दै गरेका अबैध संरचना हटाउन महानगरले शुक्रबार सार्वजनिक […]

सम्बन्धित सामग्री

फेवातालमा महानगरको नजर, भत्काउला ५ सय घरटहरा ?

पोखरा । पोखरा महानगरपालिकाले फेवातालको मापदण्डविपरीत बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । शनिबार एक सूचना जारी गरि निर्माण भइरहेका संरचना रोक्न र मापदण्ड विपरीतका घर टहरा हटाउन निर्देशन दिएको हो । यदी धनी आफैँले नहटाए १ सातापछि महानगरपालिकाले हटाउने चेतावनी दिएको छ ।  मेयर धनराज आचार्यसहितको टो...

बालेनको काम स्वागतयोग्य छ, कसैले धम्की नदिए हुन्छः वाइसीएल अध्यक्ष शेर्पाली

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको बताएका छन् । राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए ।  केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् । आफ्नो वा पराई कोहि नभनी सधैं रा

बालेनले अल्फाबिटाको अवैध संरचनामा यसरी चलाए डोजर (फोटो फिचर)

९ भदौ, काठमाडौं । अवैध संरचनाहरु हटाउने क्रममा बिहीबार विहान मेयर बालेन साह बानेश्वर क्षेत्रको अनुगमनमा निस्किए । सोही क्रममा अल्फाबिटा कम्प्लेस ले बनाएको अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर, अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको भन्‍दै उल्टै मेयर बालेनलाई डन नबन्न चेतावनी समेत दिए । घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने […]

मेयर बालेनले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर

काठमाडौँ । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । अवैध संरचनाहरू हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार बिहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका […]

मेयर बालेनले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर

९ भदौ, काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी […]

तस्बिरमा बालेनको अनुगमन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आज बेलुकीसम्म अवैध संरचना हटाउन निर्देशन दिएका छन्। बिहीबार बानेश्वर र शंखमूल क्षेत्र अनुगमनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन्। बानेश्वरको अल्फाबिटा कम्प्लेक्सलाई बेसमेन्टमा सञ्चालन...

बानेश्वर क्षेत्रको अनुगमनमा बालेन, अवैध संरचना हटाउन चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सहितको टोलि अनुगमनका लागि बानेश्वर र शंखमूल क्षेत्र पुगेको छ। अनधिकृत संरचना हटाउने क्रममा अनुगमनका लागि उनी बिहीबार बानेश्वर र शंखमूल क्षेत्र पुगेका हुन्। अनुगमनका क्रममा...

वसन्तपुर डबली विषयमा मेयर र उपमेयरबीच विवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले हनुमानढोका दरबार क्षेत्र वसन्तपुर डबलीमा बनाइएका कंक्रिट संरचना भत्काउन दबाब दिएकी छिन् । उपमेयर खड्गी मंगलबार वसन्तपुर पुगी संरचना अवलोकनपश्चात् कंक्रिट नभत्काए मेयरसँग लफडा हुने चेतावनी समेत दिइन् ।  मंगलबार उपमेयर खड्गी, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमसहितको टोलीले अनुगमनका लागि वसन्तपुर पुगेको थियो ।  अनुगमनका क्रममा...