९ भदौ, काठमाडौं । अवैध संरचनाहरु हटाउने क्रममा बिहीबार विहान मेयर बालेन साह बानेश्वर क्षेत्रको अनुगमनमा निस्किए । सोही क्रममा अल्फाबिटा कम्प्लेस ले बनाएको अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर, अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको भन्दै उल्टै मेयर बालेनलाई डन नबन्न चेतावनी समेत दिए । घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने […]