बालेनको काम स्वागतयोग्य छ, कसैले धम्की नदिए हुन्छः वाइसीएल अध्यक्ष शेर्पाली

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको बताएका छन् । राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए ।  केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् । आफ्नो वा पराई कोहि नभनी सधैं रा

सम्बन्धित सामग्री

अमेरिकाले भन्यो–’एमसीसीबारे तथ्यगत बहस स्वागतयोग्य’

काठमाडौं । नेपाल सरकारले एमसीसीको विरोध गर्नेहरुलाई कारबाही गर्ने धम्की दिईरहेको बेला अमेरिकाले भने एमसीसीबारे बहस गर्ने छुट सबैलाई रहेको बताएको छ । नेपालमा एमसीसी सम्झौतालाई लिएर भईरहेको बहसप्रति लक्षित गर्दै काठमाडौंस्थिति अमेरिकी दूतावासले ट्वीटर मार्फत तथ्यमा आधारित बहस गर्न सबैलाई छुट रहेको र आफ्नो देश अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको हो । ‘एमसीसी सम्झौताबारे […]