काठमाण्डाै – नेकपा एमालेका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पुन: चेतावनी दिनुभएको छ । मेयर साहले काठमाण्डौको नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएसँगै नेता बस्नेतले विरोध गर्नुभएको थियो ।
उहाँले फेसबुक पेजमा लेखेको स्टाटसमा मेयर साहले ‘तपाईंकै घरको नक्सा पास छ कि छैन’ भनेर लेखेपछि बस्नेत बालेन्द्रप्रति आक्रोसित हुनुहुन्छ । उहाँले सामाजिक सञ्जालबाटै पटक-पटक मेयर साहको आलोचना गर्नुभएको छ ।
शनिबार भक्तपुरम...