अस्ट्रेलिया सरकारको नयाँ आप्रवासन नीतिले त्यहाँ भएका नेपाली र जान चाहने अरूलाई कस्तो असर पार्ला - BBC News नेपाली

नयाँ नियम लागु भएसँगै नेपालबाट विद्यार्थी भिसामा अस्ट्रेलिया जान चाहनेका लागि पनि केही कठिन हुने देखिएको काठमाण्डूस्थित शैक्षिक परामर्श सेवा सञ्चालन गरिरहेका व्यवसायीहरू बताउँछन्।

सम्बन्धित सामग्री

तनहुँमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

तनहुँ, १९ मङ्सिर । तनहुँ जिल्लामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिको हकहितका लागि प्रभावकारी ढङ्गले सेवा प्रवाह गरेकाले यसको प्रभाव बढेको हो । वैदेशिक रोजगारीमा ठगिएका, दुर्घटनामा परी घाइते भएका, मृत्यु भएकालगायत पीडितका निम्ति संस्थाले काम गर्दै आएको सामी कार्यक्रमकी परामर्शदाता गोमा तिवारीले जानकारी दिइन् । केही […]

भारत र अष्ट्रेलियाद्वारा आप्रवासन सम्झौताको घोषणा

काठमाण्डौ – आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एन्थोनी अल्बानीजबीच सम्झौतामा सहमति भएको हो । सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुईतर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  यस्तै, मोदीले भारत र अष्ट्रेलियाको सम्बन्ध सुमधुर भइरहेको पनि बताउनु भएको छ । उहाँले दुई देशबीचको सम्बन्धले विश्वमै प्रभाव पार्ने ...

आप्रवासन दिवसको सान्दर्भिकता

मानव सभ्यताको क्रमसँगै विभिन्न कारण अनि मान्यताअनुरूप आप्रवासन विभिन्न स्वरूप अनि प्रकृतिमा हुँदै आएको छ । यसरी मानिसहरूलाई चाहिने सुलभ बासस्थान, सुरक्षा अनि कृषिजन्य भूमिको खोजीमा सुरुसुरुमा व्यक्ति अथवा समुदायले एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्ने गर्थे भने सभ्यताको क्रमसँगै कोरिएका कृत्रिम देश अनि भूभागका काल्पनिक रेखानुसार विकसित ठाउँमा लालायित भएर बसाइँ सर्ने क्रम विद्यमान […]

'नेपाल श्रम आप्रवासन प्रतिवेदन-२०२२' सार्वजनिक, कतार प्रमुख श्रम गन्तव्य

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ । नेपालमा श्रम आप्रवासन र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको विविध पाटाहरु समेटेर प्रतिवेदन तयार पारिएको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार काठमाण्डौको हायात होटलमा प्रतिवेदन सार्वजनिक गरिएको हो । श्रम मन्त्री  शेरबहादुर कुँवर र श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नुभयो । नेपाली आप्रवासनको सिंहावलोकन, ...

‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ सार्वजनिक

ब्लिट्ज मिडियाले ह्युम्यानिटी युनाइटेडसँगको साझेदारीमा ‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ सार्वजनिक गरेको छ।...

सुरक्षित आप्रवासन परियोजनालाई जिल्लाका सबै पालिकामा विस्तार गर्न सुझाव

धादिङ – सुरक्षित आप्रवाशन सामी परियोजनालाई धादिङ जिल्लाका १३ वटै पालिकामा विस्तार गनै सरोकारवालाले सुझाव दिएका छन् ।  गएकाे बुधबार स्थानीय सरकार परियोजना व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै धादिङका जिल्ला न्यायाधीश आत्मदेव जोशीले सुरक्षित आप्रवासन परियोजनालाई जिल्लाभर पुर्याउनुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीमा विभिन्न समस्याहरु रहेको भन्दै नागरिकहरुलाई सुसूचित गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउन सुरक्षित आप्रवासन परियाेजना जिल्लाभर विस्तार गर्नुपर्ने उहाँको भनाइ...

जिल्ला प्रशासन जाजरकोटमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना

जाजरकोट । जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सञ्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवतीलगायतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेहरुले धेरै दुःख पाउनुपरेको छ । […]

सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना

जाजरकोट– जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा आएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयले सहायता कक्ष स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवती लगायतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेहरूले धेरै दुख पाउनु परेको छ […]

मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस

काठमाडौँ – आज १८ डिसेम्बर अर्थात् २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदैछ। पछिल्लो समय नेपालबाट रोजगारीका लागि विदेश जानेको संख्या बढ्दो छ। भारतलगायतका देशबाट रोजगारीका लागि नेपाल आउने क्रम पनि त्यस्तै छ । म्यानमार, बंगलादेश र अफगानिस्तानबाट नेपाल आउने आप्रवासीको संख्या पनि रोकिएको छैन । नेपालबाट बिदेसिएका […]

वैदेशिक रोजगारीमा जाने र फर्कनेका लागि बेनीमा आप्रवासन सहायता कक्ष

बेनी – वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई लक्षित गरी बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो ।  वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको सहजीकरणका लागि पुस्तकालयको भवनमै आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो । ‘वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई कानुन, नीतिगत व्यवस्था र प्रक्रियाबारे परामर्श दिने उद्देश्यले सहायता कक्...