आप्रवासन दिवसको सान्दर्भिकता

मानव सभ्यताको क्रमसँगै विभिन्न कारण अनि मान्यताअनुरूप आप्रवासन विभिन्न स्वरूप अनि प्रकृतिमा हुँदै आएको छ । यसरी मानिसहरूलाई चाहिने सुलभ बासस्थान, सुरक्षा अनि कृषिजन्य भूमिको खोजीमा सुरुसुरुमा व्यक्ति अथवा समुदायले एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्ने गर्थे भने सभ्यताको क्रमसँगै कोरिएका कृत्रिम देश अनि भूभागका काल्पनिक रेखानुसार विकसित ठाउँमा लालायित भएर बसाइँ सर्ने क्रम विद्यमान […]