काठमाडौँ- श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गरेको छ ।
आइतबार सिंहदरबारका कार्यदल संयोजक श्रम विज्ञ डा. गणेश गुरुङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शरतसिंह भण्डारीलाई श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गरेका हुन् । वैदेशिक रोजगारमा जाने कामदारको हक...
२७ साउन, काठमाडौं। विज्ञ टोलीले तयार गरेको श्रम आप्रवासन नीतिको मस्यौदा श्रम मन्त्रालयलाई बुझाएको छ ।
श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा आइतबार श्रम, रोजगार तथा सामाजिक …
श्रम आप्रवासनसम्बन्धी समस्यामा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तक्र्रिया गरेका हुन् । सोमबारदेखि सुरु भएको अन्तक्र्रियामा १३ देशका क्रियाशील कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको छ । अन्तक्र्रियामा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौँ आइसक्नुभएको छ । प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव […]
सन् २०२२ को अन्त्यमा विश्वका १२२ देशमध्ये सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश टागों हो, जसको जिडिपीमा रेमिट्यान्सको हिस्सा ४५.५ प्रतिशत पुगेको छ । यस्तै, सबैभन्दा कम (०.०१ प्रतिशत) रेमिट्यान्स भित्र्याउने देश...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र मन्त्रालयका सचिव एकनारायण अर्यालले सार्वजनिक गरेको उक्त प्रतिवेदन छैठौं संस्करण हो । तीन वर्षको अन्तरालमा प्रतिवेदन सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका उपसचिव कविराज उप्रेतीले सन् २०२०
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ । नेपालमा श्रम आप्रवासन र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको विविध पाटाहरु समेटेर प्रतिवेदन तयार पारिएको मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार काठमाण्डौको हायात होटलमा प्रतिवेदन सार्वजनिक गरिएको हो । श्रम मन्त्री शेरबहादुर कुँवर र श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नुभयो ।
नेपाली आप्रवासनको सिंहावलोकन, ...