धादिङ – सुरक्षित आप्रवाशन सामी परियोजनालाई धादिङ जिल्लाका १३ वटै पालिकामा विस्तार गनै सरोकारवालाले सुझाव दिएका छन् ।
गएकाे बुधबार स्थानीय सरकार परियोजना व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै धादिङका जिल्ला न्यायाधीश आत्मदेव जोशीले सुरक्षित आप्रवासन परियोजनालाई जिल्लाभर पुर्याउनुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीमा विभिन्न समस्याहरु रहेको भन्दै नागरिकहरुलाई सुसूचित गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउन सुरक्षित आप्रवासन परियाेजना जिल्लाभर विस्तार गर्नुपर्ने उहाँको भनाइ...