३ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० का लागि राखेको आन्तरिक राजस्व असुली लक्ष्यभन्दा डेढ खर्बले पछि परेको छ । आन्तरिक राजस्व विभागकाअनुसार जेठ मसान्तसम्म विभागले लिएको राजस्व संकलनको लक्ष्य ५ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ हो । यस अवधिसम्म संकलन भने ४ खर्ब ८ अर्ब ६४ करोड रुपैयाँ मात्र भएको […]
चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ । आर्थिक वर्षको आधा अवधिमा राजश्व संकलन लक्ष्यको ७५ प्रतिशत मात्र भएको छ । पुस मसान्तसम्म रू छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा रू चार खर्ब ९० अर्ब चार करोड ३८ लाख बराबर …
काठमाडौँ,४ साउन । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो । सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८÷७९ मा रु २४ अर्ब ११ करोड […]
२८ माघ, काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले राजस्व संकलन लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १०३ प्रतिशत प्रगति हो । यस अवधिमा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ […]
कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजस्व संकलन वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात् ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको जानकारी दिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भित्र कोरोना महामारीका कारण यो कार्यालयले लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैय
दाङ : आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले वितेको आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ।
कार्यालयले आर्थिक बर्ष २०७५/०७६ मा लक्ष्यभन्दा करिब ४.२५ प्रतिशत कम राजस्व संकलन भएकोे जनाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा कार्यालयले २ अर्ब २१ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब १४ करोड १६ लाख ...