३ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० का लागि राखेको आन्तरिक राजस्व असुली लक्ष्यभन्दा डेढ खर्बले पछि परेको छ । आन्तरिक राजस्व विभागकाअनुसार जेठ मसान्तसम्म विभागले लिएको राजस्व संकलनको लक्ष्य ५ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ हो । यस अवधिसम्म संकलन भने ४ खर्ब ८ अर्ब ६४ करोड रुपैयाँ मात्र भएको […]