आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको १० महिना अवधिमा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गरेको छ । वैशाख मसान्तसम्म ४ खर्ब २० अर्ब १८ करोड रुपैयाँ बराबर राजस्व संकलन लक्ष्य राखेको विभागले ३ खर्ब ३७ अर्ब ९३ करोड रुपैयाँ बराबर असुली गरेको हो ।
२८ माघ, काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले राजस्व संकलन लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १०३ प्रतिशत प्रगति हो । यस अवधिमा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ […]
कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजस्व संकलन वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात् ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको जानकारी दिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भित्र कोरोना महामारीका कारण यो कार्यालयले लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैय
दाङ : आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले वितेको आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ।
कार्यालयले आर्थिक बर्ष २०७५/०७६ मा लक्ष्यभन्दा करिब ४.२५ प्रतिशत कम राजस्व संकलन भएकोे जनाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा कार्यालयले २ अर्ब २१ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब १४ करोड १६ लाख ...