मंसिरसम्म लक्ष्यभन्दा ११ अर्ब कम उठ्यो राजस्व

चालू आर्थिक वर्ष ०७४-७५ को पहिलो ५ महिना (मंसिर मसान्त)सम्म सरकारको लक्ष्यभन्दा ११ अर्ब १५ करोड रुपैयाँ राजस्व कम उठेको छ । यस अवधिमा सरकारले