कांग्रेस, एमाले र समाजवादी जसले जिते पनि आफैंले जिते जस्ते लाग्छ - प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन एमाले,कांग्रेसले जसले जिते पनि आफैंले जितेको जस्तो अनुभुति भएको बताएका छन् । शुक्रबार चितवनमा समृद्ध भरतपुरको आगामी कार्यदिशाका विषयमा आयोजित अन्तरक्रिया...

सम्बन्धित सामग्री

अन्ततः माधवले जिते ओलीको मन, सुदूरपश्चिममा मुख्यमन्त्री पक्का

काठमाडौं,१९ चैत । सत्तारुढ तीन दलबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बालुवाटारमा भएको छलफलमा सुदूर सरकार समाजवादीलाई दिनेबारे सहमति जुटेको हो । सुदूर सरकार हाल नेपाली कांग्रेसको नेतृत्वमा रहेको छ […]

सत्तागठबन्धनले जिते मात्र विकास र समृद्धि हुन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जिते मात्र मुलुकमा विकास र समृद्धिले गति लिने बताएका छन्। पाँचदलीय गठबन्धनले लमजुङको राइनसमा आयोजना गरेको चुनावी सभालाई...

कांग्रेसले जिते पनि आफैंले जितेजस्तो लाग्छ : प्रचण्ड

३ जेठ, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी र इन्डो प्यासिफिक स्ट्राटिजी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा नै घुसाइएको दावी गरेका छन् । चितवनको भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी कार्यक्रममा उनले भने,  ‘म हिजो एउटा कार्यक्रममा एसपीपी केपी ओलीकै पालामा भएको […]

बालेन र हर्कले दलहरूलाई सबक सिकाए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काठमाडौं र धरानमा स्वतन्त्रले जिते पनि जनकपुरदेखि धनगढीसम्मका सबै पार्टीकै प्रतिनिधिले जितेको टिप्पणी गरेका छन्। माओवादीबाट निर्वाचित देशैभरका स्थानीय तहका प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रचण्डले काठमाडौंका बालेन शाह र धरानका हर्क साम्पाङले दलहरूलाई सबक सिकाएको बताए । काठमाडौं र धरानमा जितेका जनप्रतिनिधिले वास्तविक माओवादीले जस्तै कुरा गर्न खोजेको प्रचण्डको तर्क छ । ‘बालेन र हर्कले माओवादीले जस्त

बिग्रे पनि सप्रे पनि अझ कयौं दशकसम्म दलहरूले नै देश चलाउने हो : प्रचण्ड

काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताएका छन् । केही स्वतन्त्र मान्छेहरूलाई जनताले पालिका प्रमुखमा जिताएपछि केही साथीहरूले अब भोली स्वतन्त्रले सबै पलिका लैजान्छ की के […]

निर्वाचन हाम्रो लागि लडाइँ हो, माओवादी जिते राष्ट्रले जित्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर…