३ जेठ, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी र इन्डो प्यासिफिक स्ट्राटिजी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा नै घुसाइएको दावी गरेका छन् । चितवनको भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी कार्यक्रममा उनले भने, ‘म हिजो एउटा कार्यक्रममा एसपीपी केपी ओलीकै पालामा भएको […]