काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा परिवर्तनको पक्षधरको जित भएको बताएका छन्। दोलखका माओवादी नेता रितबहादुर खड्काको स्मृति पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसले दुई चार सिट जिते पनि यो जित गठबन्धनको जित भएको बताए।
'परिवर्तनको पक्षधरको वियजी भएको छ। कांग्रेसले दुईचार सिट…