काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा धाँधली हुनसक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्। रोल्पामा आयोजित आमसभालाई सम्बोधन गर्द प्रचण्डले कसैले गुण्डागर्दी गर्न खोजे प्रतिकारका लागि तयारी गर्नुपर्ने उनको भनाइ थियो।
‘जाली फटाहाले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिनुपर्छ,’ उनले भने।
माओवादी केन्द्रले जितेका…