हत्याका दोषीलाई मुख्यमन्त्रीको स्वकीय सचिव बनाएपछि पीडित परिवारमा त्रास

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले आफ्नो स्वकीय सचिव सुजीत विकलाई बनाएपछि चौतर्फी आलोचना भएको छ । २०६५ सालमा तत्कालीन वाईसीएल रूपन्देहीका अध्यक्ष विकले बुटवलमा युवासंघका नेता प्रचण्ड थैबलाई गोली हानी हत्या गरेका थिए । सरकारले अन्य व्यक्ति नपाएजस्तै सजाय भोगेर आउनेबित्तिकै नियुक्त गर्नु पीडित परिवारमाथि पीडा थपेजस्तै भएको बताइएको छ । विक १० वर्ष जेल सजाय पूरा गरी बाहिर आएका हुन् । थैब परिवारले प्रदेश सरकारले विकलाई स्वकीय सचिव बनाएर आपूmहरूको घाउमा नूनचुक लगाएको बताएका छन् । प्रचण्ड थैबकी आमा सुकन्या थै...

सम्बन्धित सामग्री

सांसद तोसिमा कार्कीले विज्ञापन गरेर मागिन् स्वकीय सचिव

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सार्वजनिक रूपमा विज्ञापन गरेर स्वकीय सचिव मागेकी छन्।...

बालकृष्ण खाणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान खाणलाई पक्राउ गरेलगत्तै उनका स्वकीय सचिव केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । केसी र खाण दुबैलाई आज अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ।

मुख्यमन्त्री भट्टका स्वकीय सचिव ओली प्रदेशसभा सदस्यमा निर्वाचित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव सिँह ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

आफूखुसी स्वकीय सचिव

आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन्। महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय तहका प्रमुख र अध्यक्षले आफूखुसी स्वकीय सचिव तथा सल्लाहकार नियुक्त गरेबापत ठूलो रकम बेरुजु देखाएको थियो। बेरुजु देखाए पनि यो प्रवृत्तिलाई स्थानीय तहका पदाधिकारीले निरन्तरता दिएको पाइएको छ। स्थानीय तहका पदाधिकारीले कानुनविपरीत नियुक्त गरेका स्वकीय सचिव र सल्लाहकारले बुझेको १० करोड २९ लाख रुपियाँ

स्थानीय तहमा आफूखुसी स्वकीय सचिव

काठमाडौं, भदौ ६। आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन्। महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय तहका प्रमुख र अध्यक्षले आफूखुसी स्वकीय सचिव तथा सल्लाहकार नियुक्त गरेबापत ठूलो रकम बेरुजु देखाएको थियो। बेरुजु देखाए पनि यो प्रवृत्तिलाई स्थानीय तहका पदाधिकारीले निरन्तरता […]

महराका स्वकीय सचिव शर्माले त्यागे माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले  माओवादी केन्द्र परित्याग गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि आफूले माओवादी...

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

काठमाडौँ, ४ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको आज (मंगलबार) पुष्टि भएको हो।-File Photo

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले न्युज भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।

प्रचण्डका स्वकीय सचिव मल्ल कोरोना संक्रमित

काठमाडौँ, २४ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। हिजो (शुक्रबार) बेलुका एन्टिजेन र पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले फेसबुकमार्फत जानकारी दिएका हुन्। फेसबुकमा उनले लेखेका छन्, ‘हिजो बेलुकी एन्टिजेन र पीसीआर विधिबाट परिक्षण गर्दा मेरो पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ। […]