काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ' बादल'ले स्वकीय सचिव हटाएका छन्।
थापाले स्वकीय सचिव बिरु तामाङलाई सचिवालयबाट हटाएका हुन्। तामाङले आफ्नो सचिवालयमा बसेर प्रचण्ड-माधव नेपाल समूहलाई सहयोग तथा सूचना दिएको आरोप लगाउँदै हटाइएको हो। उनी थापाले गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि स्वकीय सचिव थिए।
'गृहमन्त्रीको सचिवालयमा बस्ने तर प्रचण्ड- नेपाल समुहमा सुचना दिने र…