प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

काठमाडौँ, ४ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको आज (मंगलबार) पुष्टि भएको हो।-File Photo