मुख्यमन्त्री भट्टका स्वकीय सचिव ओली प्रदेशसभा सदस्यमा निर्वाचित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव सिँह ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

बालेनले बहिष्कार गरे राष्ट्रिय सभा निर्वाचन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन्। राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन्। उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन्।मेयर शाह हेटौंडा नगएको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए।  राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन्।

प्रदेश सरकार गठनको आह्वान गर्न अझै केही दिन लाग्ने

प्रदेश १ सरकार गठनको आव्हान गर्न अझै केही दिन लाग्ने भएको छ । प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणको टुंगो पनि नलागेको र दलहरूले संसदीय दलको नेता चयन प्रक्रिया नटुंग्याइसकेको कारण सरकार गठनमा ढिलाइ हुने भएको हो ।प्रदेश १ का प्रदेश प्रमुखका स्वकीय सचिव देबेन्द्र राईले संसदको अधिवेशन आव्हान र सरकार गठन आव्हान केही दिनपछि मात्रै हुने बताए । ‘प्रदेश प्रमुखज्यू छलफलमै हुनुहुन्छ, केही दिनपछि मात्रै आव्हान हुन्छ,’ उनले भने । यता, काँग्रेस प्रदेश १ का सभापति तथा प्रदेशसभा सांसद उद्धब थापाले स

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले टिकट पाएनन्

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट टिकटबाट वञ्चित हुनुभएको छ । मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा सदस्यका लागि टिकट नपाउने देखिएपछि फेरि प्रदेश सभाकै निर्वाचन लड्ने मनसायमा थिए । तर, उनका स्वकीय सचिव शिवसिंह ओलीले प्रदेश सभा सदस्यको टिकट पाएपछि भट्ट टिकटबाट वञ्चित हुनुभएको हो । मुख्यमन्त्री भट्टलाई उछिन्दै उनकै प्रमुख स्वकीय सचिव ओलीले प्रदेशसभा […]

मन्त्रीका छोराछोरी बजेटमा झल्किएको कर्णाली प्रदेशसभा सदस्यहरूकाे आरोप

सुर्खेत- आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रममा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएको भन्दै बजेटमाथि छोराहरू हाबी भएको बताइन्। हामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाइन् । प्रदेशसभामा […]

सुदूरपश्चिम प्रदेश सभाका सचिव धामीद्धारा राजीनामा

काठमाडौँ। सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् । जन्म मिति सम्बन्धी विवाद भएपछि धामीले आइतबार प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुुझाएका हुन् । प्रदेश प्रमुख जोशीले धामीले बुझाएको राजीनामा पत्र आइतबार नै स्वीकृत गरेको जानकारी सभामुख अर्जुनबहादुर थापालाई गराइसकेको उनको निजी सचिवालयले जनाएको छ । सभामुख थापाका स्वकीय सचिव कवीन्द्र रोकायाले सचिव […]

प्रदेश १ : मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रदेशसभामा दर्ता गरे प्रस्ताव

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (आइतबार) प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन्।दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मुख्यमन्त्रीले स्वकीय सचिव सन्दिप राईमार्फत आज प्रस्ताव दर्ता गराएका हुन्।मंगलबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन आज प्रस्ताव दर्ता गरीएको मुख्यमन्त्री राईका स्वकीय सचिव राईले जानकारी दिए।गत कात्तिक १६ गते पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा

प्रदेश १ : विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका छन् । मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईका अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव आइतबार दर्ता गरिएको हो ।मुख्यमन्त्री राईले मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण उनले स्वकीय सचिव राईमार्फत प्रस्ताव दर्ता गराएका हुन् ।मंगलबार दिउँसो १२ : ३० मा बस्ने प्रदेशसभा बैठकमा

कोरोनामुक्त भए गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाही

पोखरा : गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन्। सांसद शाहीको रिपोर्ट शुक्रवार नेगेटिभ आएको उनका स्वकीय सचिव मिलन हमालले जानकारी दिए। गत बैशाख १५ मा कोरोना पुष्टि भएका हमालको शुक्रवार नवौँ दिनमा रिपोर्ट नेगेटिभ आएको हो। मुख्यमन्त्रीविरुद्ध संसदमा पेश भएको अविश्वास प्रस्तावमाथि…

प्रदेशसभा सांसदलाई नासु तहका स्वकीय सचिव

हेटौँडा : प्रदेशसभाका सदस्यलाई नायब सुब्बा (नासु) तहको स्वकीय सचिव दिने प्रावधानसहितको पारिश्रमिक तथा सुविधा विधेयक पारित भएको छ। यसअघि अधिकृत तहको कर्मचारी प्रस्ताव गरेर प्रतिवेदन बने पनि त्यसमा सरकार सकारात्मक नुहँदा संशोधनसहित विधेयक पारित भएको हो। यो व्यवस्था लागू भएपछि प्रदेशलाई वार्षिक तीन करोड आर्थिक भार थपिनेछ। ...