बालकृष्ण खाणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान खाणलाई पक्राउ गरेलगत्तै उनका स्वकीय सचिव केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । केसी र खाण दुबैलाई आज अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

बालकृष्ण खाँण थुनामै रहने, स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं,१५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नरेन्द्र केसीलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै केसीलाई रिहा गर्न आदेश जारी गरेको हो । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणका […]

दुर्गा प्रसाईंको आन्दोलन मत्थर पारिँदै, १५ जना पक्राउ

काठमाडौँ : उग्र-प्रदर्शनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरू धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रसाईंका १५ जना समर्थक पक्राउ परिसकेका प्रहरीले जनाएको छ। आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने अन्यमा भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहाद

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा पक्राउ

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् । सोमबार गौशालामा भएको प्रदर्शनमा क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीसहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा थापासहित आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, भोजराज ति...

दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय पक्राउ - NepaliPatra

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ । सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ । यसअघि सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको प्रहरीले जनाएको छ ।

खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाणसँगै उनलाई मैजुबहालबाटै पक्राउ गरिएको हो ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण र उनकी श्रीमती मञ्जु खाणको नाम पनि मुछिएको छ ।  र,यो पनि - कांग्रेस नेता तथा पुर्वगृहमन्त्री खाणलाई ट...

बालकृष्ण खाणका स्वकीय सचिव केसी पनि पक्राउ परे

नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार केसीलाई जडिबुटीबाट पक्राउ गरिएको हो ।

भ्रष्टाचार मुद्दामा मन्त्रीका स्वकीय सचिव जेल चलान

जनकपुरधाम– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मन्त्रीका स्वकीय सचिव जेल चलान भएको छ । आठ वर्ष पहिले विशेष अदालतबाट दोषी ठहर भइ फरार रहेका सिरहाका एक जना जेल चलान भएको हो । नवराजपुर गाउँपालिका १ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई बुधबार सिरहा प्रहरीले पक्राउ गरी सिरहा करागारमै पठाएको छ । यादव पूर्ववन राज्यमन्त्री लक्ष्मण मेहताका […]

पूर्व वन राज्यमन्त्रीका पीए भ्रष्टाचार मुद्दामा ८ वर्षपछि पक्राउ

प्रहरीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व वन राज्यमन्त्रीका स्वकीय सचिव (पीए)लाई ८ वर्षपछि पक्राउ गरिएको छ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सजाय सुनाएपछि फरार भएपछि ८ वर्षपछि पक्राउ गरिएको...

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसी पक्राउ

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ पर्नुभएको छ ।

सचिवमाथि हातपात गरेको आरोपमा मन्त्रीका स्वकीय सचिव पक्राउ

सुर्खेत : कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढा र मन्त्रालयका सचिव विश्वनाथ झाबीचको विवाद सतहमा आएको छ। वनमन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्मर बुढालगायत तीन जना पक्राउ परेसँगै दुईबीचको विवाद सतहमा आएको हो। स्वकीय सचिव डम्मर बुढालगायत छ-सात जनाको समूहले वन मन्त्रालयका सचिव तथा वनका क्ष...