प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले न्युज भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।  

सम्बन्धित सामग्री

हैदराबाद हाउसमा मोदीसँग देउवा परिवारको फोटोसेसन

नयाँ दिल्ली । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा परिवारले समकक्षी नरेन्द्र मोदीसँग सामूहिक फोटो खिचाएका छन् । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा मोदीसँग प्रधानमन्त्री देउवा, उनकी पत्नी आरजु देउवा, स्वकीय सचिव भानु देउवा र प्रकाश देउवाले सामूहिक फोटो खिचेका हुन् । भानु र प्रकाश देउवाका भतिजा हुन् । प्रधानमन्त्री देउवाले हिजो भारतीय समकक्षी मोदीसँग औपचारिक […]

प्रधानमन्त्री देउवा बाढीपहिरोग्रस्त सुुदूरपश्चिमको स्थलगत भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोग्रस्त क्षेत्र सुुदूरपश्चिमको स्थलगत भ्रमणमा निस्किनुभएको छ । आज बिहीवार बिहान ८ बजे अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखक, एनपी सावद, बीरबहादुर बलायर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा सहितको टोली काठमाडौँबाट त्यता प्रस्थान गरेको छ ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि देउबाको प्रमुख स्वकीय सचिव रहिसकेका छन् । देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि उनको प्रमुख स्वकीय सचिव रहिसकेका छन् ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्। प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि देउवाको प्रमुख स्वकीय सचिव भइसकेका छन् । देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

बालुवाटारमा रस्साकस्सी : भानु देउवा प्रमको प्रमुख स्वकीय सचिव नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । भानुले नै सो जिम्मेवारी निभाउँदै आए पनि उनले औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् ।बालुवाटारमा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सीका कारण लामो समय सो पदमा औपचारिक नियुक्ति हुन सकेको थिएन । प्रथम महिला आरजु राणाले प्रकाश देउवालाई सो पदमा नियुक्त गर्न चाहेकी थिइन् । प्रकाश देउवा लामो समय आरजुकै स्वकीय सचिवका रूपमा काम गर्दै आएका छन् । जसले गर्दा लामो समयसम्म पनि को प्

भानु देउवा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव रहेका भानु देउवा प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् । दोस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री देउवाले सँगसँगै सचिवालयलाई पनि विस्तार गरेका छन् ।