एक वर्षदेखि अनलाइनबाटै योग

कोरोना भाइरस संक्रमणको महामारीका बेला प्रत्यक्ष भेला भएर योग गर्न नपाइने भएपछि शुरू गरिएको अनलाइन कार्यक्रम ‘योग चौतारी’ १ वर्ष पूरा भएको छ । गत वर्ष वैशाख ९ गतेदेखि शुरू भएको अनलाइन योग चौतारीले बिहीवार वार्षिकोत्सव कार्यक्रम गरेको छ ।पतञ्‍जलि योग समिति नेपालको योग चौतारी कार्यक्रममा समितिका केन्द्रीय सदस्य लवराज भट्ट संयोजक रहेका छन् । ‘सामूहिक योग अभ्यासलाई निरन्तरता दिन जुमको माध्यमबाट योग चौतारी सञ्चालन गर्छाैं, देशविदेशबाट योग साधकहरू कार्यक्रममा जोडिएका छन्,&rsq

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री बस्नेतद्वारा केयूको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन

काभ्रे । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको बुधबार एक समारोहबिच उद्घाटन गर्नुभयो । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रेपलाञ्चोकको चौकोट, पनौती ५ मा योग तथा प्राकृतिक चिकित्सालयको सुभारम्भ गरेको हो । केयूले यसै वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगित साइन्स एण्ड विल […]

जीवनशैली नै योग हो

योगी राम पाण्डे योग साधक र योग प्रशिक्षककार रूपमा विगत २७ वर्षदेखि सक्रिय छन्। उनले योगसँग जोडेर आफ्नो कला प्रस्तुत गर्दै आएका छन्। नेपाल आफैमा योग भूमि तथा साधनाको भूमि हो भनेर विभिन्न ग्रन्थमा उल्लेख गरेको पाउँछौं। त्यसलाई सदुपयोग गर्न हामीले सकेको अवस्था छैन। योग साधना र योगले मानव जीवनमा पुर्याउने फाइदा वा लाभ कति […]

योग तथा प्राकृतिक चिकित्साका लागि  पाठ्यक्रम बनाउँदै मनमोहन विश्वविद्यालय

आगामी वर्षदेखी स्नातक तहमा पठनपाठन सुरु गर्ने योजनासहित मनमोहन प्राविधिक विश्वविद्यालयले योग तथा  प्राकृतिक शिक्षाका लागि पाठ्यक्रम निर्माण थालेको छ । विश्वभर प्राकृतिक स्वास्थ्यको बढ्दो मागलाई ख्याल गर्दै कोशी प्रदेश सरकारले...

२१औं शताब्दीमा योगको सान्दर्भिकता

विगत आठ वर्षदेखि अन्तर्राष्ट्रिय योग दिवस बडो उत्साहका साथ मनाउने काम भइरहेको छ । निःशुल्क अथवा अति नै न्यून खर्चमा शरीरभित्र रहेका अनेकौं रोगको उपचार यसबाट सहजै सम्भव भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ । नियमित रूपमा योग गर्नाले रोगको सम्भावनालाई नै समाप्त गर्न सकिन्छ । योगको माध्यमबाट विश्वका करोडांै मानिस लाभाञ्वित भएका छन् । […] The post २१औं शताब्दीमा योगको सान्दर्भिकता appeared first on राजधानी राष्ट्रिय दैनिक.

अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो

योग शब्दको उत्पत्ति संस्कृत भाषाको युजिर योगे धातुबाट भएको हो । जसको अर्थ सम्मिलित हुनु वा एक हुनु भन्ने हुन्छ । जीवात्मा तथा परमात्मामा एकीकरण हुनु, मानिसको शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक पक्षको एकीकरण हुनु र व्यक्ति तथा समाजबीच एकीकरण हुनु भन्ने विज्ञान नै योग हो । पतञ्जलिको योगसूत्रका अनुसार योग चित्तवृत्ति निरोधको (योगश्चित्तवृत्तिनिरोधः यो.सू.१ः२) अवस्था हो । भगवत गीताका अनुसार योग दुःख र वेदनाको मुक्तिको अवस्था हो । योग दिवसलाई विश्व योग दिवसका नाममा जुन २१ तारिखका दिन विगत ६ वर्षदेखि मनाउने गरिएको छ । यसवर्ष “स्वस्थताका लागि योग ” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस संसारभर मनाईंदै छ ।

निःशुल्क योग गरी किन स्वस्थ नबन्ने ?

योगलाई विश्वसामु फैलाउन अहिले भारत लागिपरेको छ तर योगको जननी मानिने नेपाल भने यो बिषयमा निष्क्रिय प्रायः छ । यद्यपि केही वर्षदेखि नेपालमा पनि राष्ट्रिय योग दिवस मनाउने र यसको महत्व फैलाउने काम भने व्यक्तिगत तवरबाटै भयो । केही यसका विज्ञबाट पनि हुँदै आएको छ, जुन कुरा सराहनीय छ । तर सरकारी पक्षको भने छिटफुट […]

नेपाल संस्कृत विश्वविद्यालयमा व्यावसायिक विषयकाे पढाइ हुने

दाङ - नेपाल संस्कृत विश्वविद्यालयमा व्यावसायिक विषयकाे पढाइ हुने भएकाे छ ।  वैदिक संस्कृतका विभिन्न विधामा अध्यापन हुँदै आएको संस्कृत विश्वविद्यालयले इञ्जिनियरिङ, कृषि, जीवन व्यवस्थापन, योग, चिकित्सालगायतका शिक्षाको पनि अध्यापन गर्ने भएको छ। विश्वविद्यालयले यसै वर्षदेखि वास्तु इञ्जिनियरिङकाे पढाइ सुरु ...

घरघरमा मनाइँदै योग दिवस : प्रशिक्षक भन्छिन्, 'हरेक दिन दुई घन्टा गर्नुस्'

काठमाडौं : छैठौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न तवरले मनाइँदैछ। कोरोना महामारीका कारण भेला तथा सभा नभएकाले घरघरमै योग दिवस मनाइँदैछ।  १३ वर्षदेखि योग साधनामा क्रियाशिल पशुपति गिरीले पनि काठमाडौंको नैकापस्थित घरमै परिवारसँग योग दिवस मनाएकी छिन्। पतान्जली योगपीठबाट योग सिक्दै प्रशिक्षक भएकी गिरीले योगले जीवनलाई सहज बताउने बताइन्। 'योगले

सन्दर्भ योग दिवसः यस्तो छ विकासक्रम र महिमा

७ असार, काठमाडौं । आज २१ जून, अर्थात् अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्रसंघले आजको दिनलाई योग दिवसका रूपमा घोषणा गरेपछि विविध कार्यक्रम गरेर मनाइँदै आएको छ । योग भारत वर्षमा हजारौं वर्षदेखि जीवनशैलीको अभिन्न हिस्सा बनेर रहेको पाइन्छ । जुन अहिले विश्वभर फैलने क्रममा छ । योगले प्राकृतिक तरिकाले जीवन व्यतीत …