ड्रागन बोट रेसको नाममा चीन र योगको नाममा भारतको गत वर्षदेखि पोखरामा प्रत्यक्ष सक्रियता निकै बढेको छ । नेपालस्थित राजदूतावासमार्फत यी दुई देशको आन्तरिक प्रतिस्पर्धा पोखरामा प्रस्टै देखिन्छ । २०८० सालमा चीनले ड्रागन बोट रेस गर्ने भएपछि भारतले अपरझट पोखरामा तय गरेको थियाे योग शिविर । ड्रागन बोट रेसकाे अघिल्लाे दिन...