काठमाडौं : छैठौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न तवरले मनाइँदैछ।
कोरोना महामारीका कारण भेला तथा सभा नभएकाले घरघरमै योग दिवस मनाइँदैछ।
१३ वर्षदेखि योग साधनामा क्रियाशिल पशुपति गिरीले पनि काठमाडौंको नैकापस्थित घरमै परिवारसँग योग दिवस मनाएकी छिन्।
पतान्जली योगपीठबाट योग सिक्दै प्रशिक्षक भएकी गिरीले योगले जीवनलाई सहज बताउने बताइन्। 'योगले