योगी राम पाण्डे योग साधक र योग प्रशिक्षककार रूपमा विगत २७ वर्षदेखि सक्रिय छन्। उनले योगसँग जोडेर आफ्नो कला प्रस्तुत गर्दै आएका छन्। नेपाल आफैमा योग भूमि तथा साधनाको भूमि हो भनेर विभिन्न ग्रन्थमा उल्लेख गरेको पाउँछौं। त्यसलाई सदुपयोग गर्न हामीले सकेको अवस्था छैन। योग साधना र योगले मानव जीवनमा पुर्याउने फाइदा वा लाभ कति […]