योगलाई विश्वसामु फैलाउन अहिले भारत लागिपरेको छ तर योगको जननी मानिने नेपाल भने यो बिषयमा निष्क्रिय प्रायः छ । यद्यपि केही वर्षदेखि नेपालमा पनि राष्ट्रिय योग दिवस मनाउने र यसको महत्व फैलाउने काम भने व्यक्तिगत तवरबाटै भयो । केही यसका विज्ञबाट पनि हुँदै आएको छ, जुन कुरा सराहनीय छ । तर सरकारी पक्षको भने छिटफुट […]