भारतमा कोेरोना संक्रमितको संख्यामा वृद्धि, ९७५ नयाँ संक्रमित भेटिए

 भारतमा शनिबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिएका छन् ।यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४.३० करोड भएको छ ।यस्तै शुक्रबार, यो संक्रमणका कारण ४ को मृत्यु भएको थियो । यसअघि शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए र ६ जनाको मृत्यु भएको थियो ।भारतमा कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युको आँकडा ५.२१ लाख भइसकेको छ ।देशमा यतिबेला कोरोना भाइरस संक्रमितका कूल सक्रिय मामिलाको संख्या ११,१९१ छ ।

सम्बन्धित सामग्री

भारत : कोरोना संक्रमितको संख्यामा वृद्धि, सक्रिय संक्रमित ४४ हजार पार

भारतमा कोरोना संक्रमितको संख्यामा एक पटक पुनः वृद्धि भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ५८२ नयाँ संक्रमित भेटिएका छन् ।स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडाका अनुसार भारतमा हाल कोरोनाका सक्रिय संक्रमितको आँकडा ४४ हजार ५१३ पुगेको छ । यो आँकडा अघिल्लो दिन ४० हजार ३७० थियो ।सक्रिय संक्रमित हालसम्म भेटिएका कूल संक्रमितको ०.१० प्रतिशत हो । पछिल्लो एक दिनमा कोरोनाका कारण चार संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेहरुको कूल आँकडा ५ लाख २४ हजार ७६१ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि, एकै दिन ३,७०० भन्दा बढी भेटिए

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । बुधबार ३ हजार ७१२ नयाँ संक्रमित भेटिएका छन् ।यस्तै यो अवधिमा कोरोनाका २ हजार ५८४ बिरामी निको पनि भएका छन् ।स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडा अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ भएको छ ।भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख २० हजार ३९४ बिरामी निको भइसकेका छन् । यस्तै दैनिक संक्रमण दर पनि ०.८४ प्रतिशत भएको छ ।#AmritMahotsav#Unite2FightCorona#LargestVaccineDrive𝗖𝗢𝗩𝗜𝗗 𝗙𝗟𝗔𝗦𝗛https://t.co

भारत : चार दिनसम्म घटेको संक्रमितमा पुनः वृद्धि

भारतमा लगातार चार दिनसम्म कोरोना संक्रमितमा गिरावट देखिएपछि एकपटक पुनः संक्रमितको संख्यामा वृद्धि भएको । मंगलबार २,८३,४९९ संक्रमित भेटिएका थिए । यतिबेला २.९८ लाख व्यक्ति निको पनि भए जबकी ६५९ को मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितमा करिब २७ हजारको वृद्धि भएको छ । देशमा हाल कूल सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या २२.१५ लाख छ । कुल संक्रमित ४ करोड पार भएको छ । सोमबार देशमा २,५५,८७४ नयाँ कोरोना संक्रमित भेटिएका थिए । यतिबेला २.६७ लाख व्यक्ति निको भए जबक

९ दिनमा ७ गुणाले बढ्यो बालबालिकामा संक्रमण

२९ पुस, काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रमित हुने बालबालिकाको संख्यामा वृद्धि हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो ९ दिनको तथ्यांक हेर्ने हो भने संक्रमित हुने बालबालिकाको संख्या ७ गुणाले वृद्धि भएको छ । २१ पुसमा १० वर्षभन्दा मुनिका ७ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो । […]

खाडी मुलुकमा कोरोना ह्वातै बढ्यो, कुन देशमा कति संक्रमित थपिए

दोहा– जाडो शुरु भएसँगै नेपाली कामदारको मुख्य गन्तव्य रहेका खाडी मुलुकहरुमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्ला केही दिनयता कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र कुवेतमा कोरोना भाइरस सङ्क्रमितको संख्यामा वृद्धि भएको हो । यी मुलुकहरुमा कार्यरत नेपाली कामदार पनि कोरोना संक्रमित भएका विवरणहरू आएका छन् । खाडी मुलुकमा […]

बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिए

पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना संक्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन्। बंगलादेशका सङ्क्रामक रोग विशेषज्ञहरूले यदि मानिसहरुले जनस्वास्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप संकट बढ्न सक्ने बताएका छन्।

सुदूरपश्चिम फेरि बढ्न थाल्यो कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना संक्रमितको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई दिनमा संक्रमित बढेको जनाइएको छ

ओखलढुंगामा संक्रमित बढ्न थालेपछि निषेधाज्ञा जारी

ओखलढुंगा :  ओखलढुंगामा पनि आइतबार(आज) रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ। जिल्लामा पछिल्लो समय क्रमशः कोभिड संक्रमित संख्यामा वृद्धि हुन थालेपछि थप संक्रमण नफैलियोस् भनेर आइतबार मध्यरातिदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो।जिल्लामा सयाैं संख्यामा मानिसको भीडभाड बढ्न थालेको छ। बिहे ब्रतबन्धजस्ता भोज भतेरका कार्यक्रम जिल्लाभर भइहरेका छन्। जसका कारण जिल्लामा थप संक्रमण फैलने त्रास फैलिएको छ। जिल्ला प्रशासन कार्यालयले यसअघि पनि २५ भन्दा बढीको संख्यामा भेला नहुन

कर्णालीमा एक सय ७१ जना संक्रमित थपिँदा २ सय बढी डिस्चार्ज

पछिल्लो दिनमा कर्णालीमा डिस्चार्ज हुनेको संख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा  एक सय ७१ जना कोरोना संक्रमित थपिँदा दुई सय दश जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।पछिल्लो समय कर्णालीमा कोरोना जित्नेको संख्या बढ्न थालेको स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी नोदनारायण चौधरीले बताए ।  होम आइसोलेशन र अस्पतालका आइसोलेसनबाट डिस्चार्ज हुनेमा सुर्खेतका एकसय २६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुमपश्चिमका आठ, डोल्पाका चार र जुम्लाका दुई जना छन् ।शनिवार मात्रै दुई सय ४६

पाल्पामा पनि बढ्दै संक्रमित, शुक्रबार ३९ जनामा पुष्टि

पाल्पा : पाल्पामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। शुक्रबार (आज) एकैदिन ३९ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ। कुल ७८ जनाको परीक्षण भएकोमा ३९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। यसअघिको तुलनामा आज संक्रमितको संख्यामा वृद्धि भएको हो।जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै १४ जना संक्रमित थपिएका छन्। यस्तै, रामपुर नगरपालिकामा ३, पूर्वखोला गाउँपालिकामा ६, माथागढीमा २, बगनासकालीमा ३, तिनाउमा २, रिब्दीकोटमा ५, रैनादेवी छ