आर्टिस्टले अब स्पटीफाई पेजमा एनएफटी प्रवर्द्धन गर्न पाउने

स्पटीफाईले आर्टिस्टको पेजमा एनएफटी ग्यालेरी फिचर जाँच गरिरहेको छ । आर्टिस्टहरुले चाँडै आफ्नो स्पटीफाई पेजमा एनएफटी प्रवर्द्धन गर्न सक्ने छन् । यो फिचर अहिले एन्ड्रोइडको अमेरिकी प्रयोगकर्ताहरुका लागि मात्रै उपलब्ध रहेको छ । एनएफटी ग्यालेरी आर्टिस्टहरुको गीतको लिस्टको तलको भागमा गएपछि उपलब्ध हुने गर्दछ । कुनै एनएफटीमा क्लिक गर्नुभएमा त्यसको ठूलो साइजको फाइल...

सम्बन्धित सामग्री

फिल्म प्रवर्द्धन कविता : पहिलो हुनेलाई ‘प्रकाश’ले एक लाख दिने

काठमाडौं । प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ले दर्शकमाझ कविता प्रतियोगिता गर्ने भएको छ । उसले शिक्षकको महत्वबारे कविता लेखेर पठाउन आह्वान गरेको छ । १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीले प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् । पहिलो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् भने दोस्रो हुनेलाई ५० हजार प्रदान गरिनेछ । नेपाली र […]

नेपाललाई ५ लाख विद्युतीय चुल्होका लागि साढे दुई अर्ब अनुदान

३ साउन, काठमाडौं । विद्युतीय चुल्हो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान सहयोग पाउने भएको छ । संयुक्त राष्ट्र संघअन्तर्गतको गि्रन क्लाइमेट फन्ड (जीसीएफ)ले दुई करोड ११ लाख २० हजार डलर (करिब दुई अर्ब ५५ करोड रुपैयाँ) को अनुदान दिन लागेको हो । यसबा लागि दुई निकायबीच सहम्झौता […]

निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राले निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। मन्त्रालयले स्थानीय तहले बाँड्ने प्याड गुणस्तरहीन भएको आरोप लगाउँदै केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ।२०७६ सालमा स्थानीयको सीप प्रवर्द्धन गरी त्यहीँका जनशक्तिले उत्पादन गरेका सेनेटरी प्याड विद्यालयका छात्रालाई निःशुल्क उपलब्ध गराउने निर्णय भएको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो शीर्षकको बजेट सोझै स्थानीय तहमा पठाउने व्यवस्था गरेको थियो। आर्थिक वर्ष

दुर्गमबाट काठमाण्डौ आएका विद्यार्थीले सहुलियतमा विद्युतीय चुल्हाे पाउने !

काठमाण्डाै – दुर्गम क्षेत्रबाट काठमाण्डौ आएर बसेका विद्यार्थीहरूलाई सरकारले सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउने भएको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सूचना निकालेर नेपाली नागरिकताको प्रमाणपत्र र शिक्षण संस्थाको परिचयपत्र र सिफारिससहित निवेदन दिन भनेको छ । खाना पकाउने ग्यासको बढ्दो मूल्य वृद्धिबाट विद्यार्थीलाई राहत दिन र विद्युतीय चुल्होको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ । आउँदो २५ गतेसम्म निवेदन दिन सकिने छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वेबसाइटमा रहेको फारम भर्न सूचनामा...

राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुने

नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत महोत्सवमा स्थान पाउने आयोजक पक्षले जनाएको छ ।यस अगाडि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिजले सो समय २७ जिल्लाका विभिन्न कला सांस्कृतिक झल्कने प्रस्तुति देखि विभिन्न विषयवस्तु समेत समेटेको थियो । टुँडिखेलमा आयोजनमा भएको

स्टार्टअप कम्पनीलाई कारोबार गरेको ५ वर्षसम्म आयकर छुट

काठमाडौं। स्टार्टअप कम्पनीहरूले कारोबार सुरु गरेको ५ वर्षसम्म आयकरमा छुट पाउने भएका छन्। सरकारले नयाँ व्यवसाय र व्यवसायीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कारोबार सुरु गरेको पहिलो दिनदेखि ५ वर्षसम्मको समयावधिमा आयकर छुट दिने व्यवस्था गरेको हो। अर्थमन्त्री विष्णु पौडेलले बजेट घोषणा गर्दै आयकरमा छुट दिने बताएका हुन्।

सरकारी कर्मचारीलाई भत्तासहित १० दिन भ्रमण विदा

काठमाडौं। आगामी वर्षदेखि सरकारी कर्मचारीले भत्ता सहित वर्षमा १० दिन भ्रमण बिदा पाउने भएका छन्। आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न यस्तो नीति ल्याएको पौडेलले बताए। यस्तै होटललाई उतपादनमुलक क्षेत्रमा समेट्ने सरकारले घोषणा गरेको छ।