साहित्य सम्मेलनमा मदिरा र सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको कानुन विपरित प्रवर्द्धन

‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।'

सम्बन्धित सामग्री

कलाकार केकी अधिकारी र प्रदीप खड्काले गरे कानुन विपरित मदिराको विज्ञापन

जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार  शिर्षक रहेको ऐनको दफा ४५ को उफदफा १ ले उक्त कार्य निषेध गरेको हो। जहाँ भनिएको छ,   'मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन।'

खुकुरी रमलाई कारवाही गर्ने विज्ञापन बोर्डका अध्यक्षको प्रतिवद्दता

विज्ञापन बोर्डले खुकुरी रमलाई कारवाही गर्ने भएको छ। द नेपाल डिस्टीलरिजद्वारा उत्पादित खुकुरी रमले प्रचलित कानुन विपरित विभिन्न संचार माध्यममा प्रचार प्रसार गरेकाले कारवाही गरिने बोर्डले जनाएको छ। नेपालको कानुन मान्दिन भनेर कसैले पनि भन्न नपाउने र कानुन मिचेर अगाडी बढ्नेलाई कानुनी व्यवस्थाअनुसार नै कारवाही हुने विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बिजपाटीलाई बताए। उनी भन्छन्, 'केहि दिन अगाडी (कात्तिक २५ गते) मात्रै विज्ञापन बोर्डले विज्ञप्ति नै जारी गरेर मदिरा तथा सुर्तीजन्य वस्तुको बिज्ञापन नगर्न र नगराउन सचेत गराउँदा गराउदै अहिले विभिन्न संचार माध्यममा यसको (खुकुरी रम) को विज्ञापन छापिएका छन्, कानुन मान्दिन भन्ने छुट कसैलाई छैन, प्रचलित कानुनी व्यवस्था अनुसार नै कारवाही गर्छौं।'बोर्डले कात्तिक २५ गते एक विज्ञप्ति मार्फत जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ अनुसार मदिरा, सुर्ती, चुरोट तथा सुर्तीजन्य पदार्थको विज्ञापन कुनै पनि प्रकारका संचार माध्यममा गर्न नपाइने जानकारी गराएको थियो। साथै बोर्डले उक्त विज्ञप्ति मार्फत नै यस्तो भएको पाइएमा विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा १ (छ) अनुसार कारविही हुने जनाएको थियो ।विज्ञापन नियमन गर्ने ऐनको दफा ५ मा विज्ञापन गर्न नहुनेबारे उल्लेख छ। दफा ५ को उपदफा ६ मा प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नपाइने उल्लेख छ। यस उपदफा अनुसार जुनसुकै प्रचलित कानुन आकर्षित हुन्छ। जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ मा जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार गर्न नपाईने उल्लेख छ। जसमा 'मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन।' उल्लेख गरिएको छ । त्यस्तै ''मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवा तर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन' भन्ने उल्लेख छ।सो दफा विपरित प्रचार प्रसार गरेमा जनस्वास्थ्य सेवा ऐनले दश हजार जरिवाना हुने उल्लेख गरेको छ भने विज्ञापन नियमन गर्ने ऐनले पनि प्रचलित कानुन अनुसार नै कारवाही हुने व्यवस्था गरेको छ। विज्ञापन नियमन गर्ने ऐनको दफा २५ मा आमसञ्चारको माध्यमबाट ऐन विपरित कुनै विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रषेण भएमा सञ्चार माध्यमको सम्पादक सम्बन्धि कार्यभार सम्हाल्ने सम्पादकलाई सोही कारणले मात्र सजाय हुने नहुने उलेख छ। तर सम्पादक नै उक्त संचार माध्यमको सञ्चालक भएमा कारवाही हुने ऐनले ब्यबस्था गरेको छ।

जहाँ मदिरा र सूर्तिजन्य पदार्थ उद्योग खोल्न पाइँदैन

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विशेष  आर्थिक  क्षेत्र  (सेज) नियमावलीको  पहिलो  संशोधन  २०७८  मा  यस्तो  व्यवस्था गरिएको हो। संशोधित नियमावलीअनुसार चुरोट, बिँडी, खैनी, सिगार तथा  सुर्तीजन्य  वस्तु  उत्पादन  गर्ने  उद्योग  स्थापना  गर्न  पाइने छैन। त्यस्तै ब्रान्डी...

मदिरा वा सूर्तिजन्य पदार्थमा उपहार र छुट दिन नपाइने

२३, भदौ, काठमाडौं । मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन् । अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले …

अस्पतालकै छेउछाउ मदिरा व्यापार ! - Naya Patrika

इलाका प्रहरी कार्यालय बिर्तामोडले अस्पताल वरपरका पसलहरुबाट मदिरा तथा सूर्तिजन्य पदार्थ बरामद गरी नष्ट गरेको छ । प्रहरीले जनप्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा त्यस्ता पदार्थ नष्ट गरेको हो । विर्तासिटी अस्पतालको...पूरा पढ्नुहोस् »