राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुने

नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत महोत्सवमा स्थान पाउने आयोजक पक्षले जनाएको छ ।यस अगाडि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिजले सो समय २७ जिल्लाका विभिन्न कला सांस्कृतिक झल्कने प्रस्तुति देखि विभिन्न विषयवस्तु समेत समेटेको थियो । टुँडिखेलमा आयोजनमा भएको

सम्बन्धित सामग्री

राष्ट्रिय लोकदोहोरी महोत्सवका विजेतालाई पुरस्कार वितरण

डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजको आयोजना रहेको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेतालाई पुरस्कार वितरण गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गर्दै विजेतालाई नगद पुरस्कार प्रदान गरिएको हो ।महोत्सवका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा पुरस्कार बितरण गरिएको कार्यक्रममा प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद रु. ५ लाख,  दोश्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद रु. ४ लाख तथा तेश

राष्ट्रिय लोकदोहोरी महोत्सव सुरु

‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। महोत्सव पाँच दिनसम्म चल्नेछ। महोत्सवलाई डीएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको हो। महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्नुभयो। उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा इतिहास, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले वास्तविक अभिव्यक्ति त्यहाँ मात्र पाइने उल्लेख गर्नुभयो। उपराष्ट्रपति पुनले विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति भएको बताउनुभयो। ‘कुनैबेला समुदाय विशेषका मेला, पाखा, वनजंगल, रोधी, चौतारी, विवाहलगायत विभिन्न उत्सवमा दोहोरी गीत गाउने चलन थियो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘लोकदोहोरी आज गाउँबाट सहर पसेको छ। सहरमात्र होइन। विश्वका विभिन्न मुलुकमा पुगेको छ।’

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा

काठमाडौं । आगामी २५ देखि ३० चैतसम्म टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न […]

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा

काठमाण्डौं । आगामी चैत २५ देखि ३० सम्म टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम […]

टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ हुने

‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना हुने भएको छ । यहि चैत २५ देखि ३० सम्म काठमाडौको टुँडिखेलमा आयोजना हुने महोत्सवको आयोजक डिएआर मुभिज रहेको छ । नेपाली कला संस्कृति तथा लोक गीतको पहिचान तथा प्रवद्र्धन गर्ने उदेश्य महोत्सवको रहेको छ । आयोजक डिएआर मुभिजले महोत्सव सांस्कृतिक मौलिक मेला भएको बताएको छ । महोत्सवमा विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि अनेक कलासंस्कृति महोत्सवमा प्रदर्शन हुनेछ । डिआर म्युजिकले यस अगाडि २०७६ सालमा ऐतिहासिक ‘राष्ट्रिय काँठे

चैतमा लोकदोहोरी महोत्सव आयोजना हुँदै

काठमाडौं : 'राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८' आयोजना हुने भएको छ। डिएआर मुभिजले यसै वर्ष चैतमा महोत्सव आयोजना गर्ने भएको हो।महोत्सवमा विभिन्न जिल्लाका स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत  स्थान पाउने बताइएको छ।यसअघि डिएआर मुभिजकै आयोजनामा २०७६ सालमा 'राष्ट्रिय काठे लोकदोहोरी महोत्सव' आयोजना भएको थियो। जहाँ २७ जिल्लाका विभिन्न कला सांस्कृतिक प्रस्तुतिदेखि विभिन्न विषयवस्तु समेत समेटिएको थियो।आगामी चैत्र दोस्रो साता टुँडिखेलमा आयोजना हुने महोत्सवमा दर्श

चैत दोस्रो साता टुँडिखेलमा राष्ट्रिय लोकदोहोरी महोत्सव हुने

काठमाडौं । लोक संस्कृतिको जोगाउने उद्देश्यले चैतको दोस्रो साता काठमाडोंमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना हुने भएको छ । टुँडिखेलमा महोत्सव गर्न लागिएको आयोजक डीएआर मूभिजका सञ्चालक श्याम धितालले जनाए । उनका अनुसार महोत्सवमा दुई सयभन्दा बढी स्टल रहने तथा विभिन्न जिल्लाको कला-संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाका स्थानीय कलालाई देखाउने गरी कार्यक्रम आयोजना हुनेछ […]