सहकारी ठगीमा मिलापत्र गर्न सक्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

५ मंसिर, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीमा मिलापत्र गर्न सक्ने नीतिगत निर्णय गर्दै मातहतका सरकारी वकिल कार्यालयहरुमा परिपत्र गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार सहकारी ठगीको मुद्दा मिलापत्र गर्न सकिने भनेर सर्वोच्च अदालतबाट एउटा मुद्दामा व्याख्या गरेको थियो । ‘हाम्रो अध्ययनले पनि त्यही निष्कर्ष निकालेको छ, ठगिएका पीडितहरुले रकम पाएपछि मुद्दा […]

सम्बन्धित सामग्री

अहेवबाट बालिका बलात्कृत : मिलापत्र गराउन पीडकका परिवारबाट दबाब

१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटना गाउँमै मिलापत्र गराउन पीडक पक्षले पीडित परिवारलाई पटक–पटक दबाब दिएको छ । गत २९ पुसमा बालिकालाई बलात्कार गरेको आरोपमा बराहपोखरी गाउँपालिका– २ सुन्तलेका २२ वर्षीय...

दुई दशकदेखिको विवाद दुई दिनमै मिलापत्र

३० कात्तिक, कञ्चनपुर । दुई दशकदेखिको जग्गा अंश सम्बन्धिको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका– १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी छिन् । नगरपालिकाको न्यायिक समितिले उनको उजुरी आएको दुई दिनममै अंश पाउने गरी विवादको टुङ्गो लगाइदिएको थियो । झण्डै तीस वर्षअघि राना परिवार बस्दै आएको दुई बिघा दर्ता भएको जग्गा र तीन […]

अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनमा परेका अनुचित लेनदेनसम्बन्धी निवेदनमध्ये १३ वटामा मिलापत्र भएको छ । कार्यालयका अनुसार रु ६६ लाख १४ हजार आठ सय ५० बराबरका तीन उजुरीमा मिलापत्र भएको हो । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार तीन निवेदनमा पीडित र पीडक पक्ष दुवैबीच छलफलपछि मिलापत्र भएको हो । छलफलपछि कतिपय निवेदनमा सावा मात्रै […]

चेक बाउन्समा मिलापत्र गर्न सकिने प्रावधान आउँदै

काठमाडौं- सरकारले चेक बाउन्सका मुद्दामा मिलापत्र गर्न सक्ने गरी कानुन संशोधन गर्ने भएको छ। बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्दै चेक काउन्सको मुद्दालाई मिलापत्र मार्फत् टुंग्याउन सक्ने गरी मंगलबारको मन्त्रिपरिषदको बैठकले संशोधन विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो। खातामा पैसा नभइ चेक काटिदिँदा लेनदेनको विषय फौजदारीमा परिणत भइ प्रहरी र सरकारी […]

रास्वपा रुपन्देही विवादः अध्यक्ष हटाइए, कुटपिटको घटनामा मिलापत्र

अहिले भने घटना प्रहरी कार्यालयमा मिलापत्र गरिएको छ । यसबारे थप अनुसन्धानका लागि केन्द्रीय टिमले दुवै पक्षलाई काठमाडौं बोलाएको छ ।

दुर्घटनाको अनुसन्धानमा चरम लापरबाही : सवारी ज्यान मुद्दामा प्रहरीद्वारा मिलापत्र

एक वर्षअघि एकजनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा प्रहरीले कानुनविपरीत मिलापत्र गराएको पाइएको छ । मोटरसाइकलचालकको मृत्यु भएको दुर्घटनामा प्रहरीले अपराध अनुसन्धानका आधारभूत मान्यतासमेत पालना नगरेको भेटिएको हो ।  एक वर्षअघि ललितपुरमा...

निहारिका राजपुत र शिवराज श्रेष्ठबीच अदालतमा मिलापत्र

धनुषा – कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपुतले आराेपित शिवराज श्रेष्ठसँग मिलापत्र गर्नुभएकाे छ । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा राजपूतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गर्नुभएकाे हाे ।  मिलापत्रअनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रूपमा स्वीकार्नुभएकाे छ । जिल्ला अदालतमा अंश मुद्दा दिनुभएकी उहाँले दुई जनाबीच पति–पत्नीका रूपमा बस्ने निर्णय भएको भन्नुभएकाे छ । मिलापत्रपछि यसै हप्ता श्रेष्ठसँग विवाह गर्न लागेकाे राजपुतले बताउनु...

न्यायिक समितिद्वारा २१८ उजुरी मिलापत्र

देउखुरी । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा असार १५ सम्म २१८ उजुरी मिलापत्र गराएको जनाएको छ । गत आवको जिम्मेवारी सरेर आएका १०५ र नयाँ दर्ता भएका १३४ सहित २३९ मुद्दा दर्ता भएकोमा अधिकांश उजुरी मिलापत्र भएको न्यायिक समिति संयोजक एवं उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिइन् । आव २०७८/७९ को साउनदेखि असार १५ […]

जनप्रतिनिधि, शिक्षकसहित समाजका अगुवाकै पहलमा बलात्कार घटनामा मिलापत्र

जनप्रतिनिधि, शिक्षकसहितका समाजका अगुवाकै पहलमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गरिएको खुलेको छ । कैलालीको घोडाघोडी नगरपालिका– ४ का वडासदस्य लक्ष्मीरुद्र न्यौपानेसहित मिलापत्र गराउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, बलात्कार घटनाका...

चेक बाउन्स मुद्दा मिलापत्र गराउन निर्देशन

काठमाडौं । चेक अनादर सम्बन्धी बैंकिङ कसुर मुद्दा मिलापत्र गराउन महान्यायाधिवक्ताको कार्यालयले सबै सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिको चैत २६ मा बसेको बैठकले चेक बाउन्स मुद्दा मिलापत्र गराउने निर्णय गरेको हो । पछिल्लो समय काठमाडौं उपत्यका लगायतका मुख्य शहरमा चेक बाउन्स सम्बन्धी उजुरी अत्यधिक बढेको छ । ‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ को दफा ३ को खण्ड (ग) अनुसार पीडित र प्रतिवादीले मिलापत्र गराई पाउँ भनी निवेदन दिएमा मिलापत्र गराउने’ म