दुई दशकदेखिको विवाद दुई दिनमै मिलापत्र

३० कात्तिक, कञ्चनपुर । दुई दशकदेखिको जग्गा अंश सम्बन्धिको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका– १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी छिन् । नगरपालिकाको न्यायिक समितिले उनको उजुरी आएको दुई दिनममै अंश पाउने गरी विवादको टुङ्गो लगाइदिएको थियो । झण्डै तीस वर्षअघि राना परिवार बस्दै आएको दुई बिघा दर्ता भएको जग्गा र तीन […]

सम्बन्धित सामग्री

केही दिनमै सरकारले पूर्णता पाउँछः उपसभापति खड्का

उनले मन्त्री पठाउने विषयमा पार्टीमा विवाद नभएपनि आन्तरिक छलफल चलिरहेकाले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए।...

समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री

सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच मतभेद् सिर्जना भएको हो । तर गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य भएको उच्च स्रोतले बताएको छ। आइतबार बालकोटमा सत्तारुढ दलबीच भएको छलफलअनुसार गृह मन्त्रालय माओवादीले प

भारतीय मूलका पराग बने ट्विटरका नयाँ सीईओ, पहिलो दिनमै विवाद

सामाजिक सञ्जाल ट्विटरले पराग अग्रवाललाई नयाँ सीईओ बनाएको छ ।  सीईओ बनेलगत्तै परागको १० वर्ष पुरानो ट्वीट भाइरल बनिरहेको छ ।  उनले गोरा मानिस र मुसलमानहरूका विषयमा ट्वीट गरेका थिए ।  ट्वीट भाइरल भएपछि अमेरिकाका दक्षिणपन्थीहरू परागलाई ट्रोल गरिरहेका छन् । यस ट्वीटबाट जातिवाद झल्किने उनीहरूको भनाइ छ ।  सन् २०१० को अक्टोबर २६ मा परागले कमेडियन आसिफ मांडवीको शोका विषयमा ट्वीट गरेका थिए । उनले अमेरिकाका गोराहरूका बारेमा लेखेका थिए, ‘तपाईं मुसलमान र उग्रवादीहरूबीत फरक छुट्ट्याउन सक्...

न्यायालयको विवाद केही दिनमै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको विवाद केही दिनमै समाधान हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो ।

सर्वोच्च अदालतमा देखिएको विवाद केही दिनमै समाधान हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा विवाद केही दिनमै समाधान हुने विस्वास व्यक्तल गर्नुभएको छ । जनकपुर विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनको समन्वयन समितिको हिजो बसेको बैठकको समेत त्यही नै ठहर रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको विवाद सर्वोच्च अदालतबाटै समाधान होस् भन्ने पाँच दलीय गठबन्धनको […]

अदालतको विवादबारे बोले प्रचण्ड, केही दिनमै समस्याको समाधान हुने दाबी

जनकपुर, १ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको विवाद एक/दुई दिनभित्रै समाधान हुने बताएका छन् । उनले अदालतको विवादबारे आफूहरुको पर्याप्त मात्रामा ध्यान गएको पनि उल्लेख गरेका छन् । र, उक्त विवाद चाँडै समाधान होस भनेर अपेक्षा राखेको पनि दाहालले सुनाए । आज (बुधबार) जनकपुर विमानस्थलमा […]

चर्काे विवादपछि तीन दिनमै राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले अन्ततः पदबाट राजीनामा दिएका छन् । मन्त्री हमालको नियुक्तिको विषयलाई लिएर सार्वजनिक रूपमा विवाद उत्पन्न भएपछि उनले मन्त्री पदमा शपथ लिएको तीन दिन बित्न नपाउँदै राजीनामा दिएका हुन् । हमालले बुझाएको राजीनामा पत्रमा आफ्नो नियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र त्यसरी प्रश्न उठिरहेको अवस्थामा पदमा बसिरहन […] The post चर्काे विवादपछि तीन दिनमै राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.