जनप्रतिनिधि, शिक्षकसहित समाजका अगुवाकै पहलमा बलात्कार घटनामा मिलापत्र

जनप्रतिनिधि, शिक्षकसहितका समाजका अगुवाकै पहलमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गरिएको खुलेको छ । कैलालीको घोडाघोडी नगरपालिका– ४ का वडासदस्य लक्ष्मीरुद्र न्यौपानेसहित मिलापत्र गराउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, बलात्कार घटनाका...

सम्बन्धित सामग्री

अहेवबाट बालिका बलात्कृत : मिलापत्र गराउन पीडकका परिवारबाट दबाब

१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटना गाउँमै मिलापत्र गराउन पीडक पक्षले पीडित परिवारलाई पटक–पटक दबाब दिएको छ । गत २९ पुसमा बालिकालाई बलात्कार गरेको आरोपमा बराहपोखरी गाउँपालिका– २ सुन्तलेका २२ वर्षीय...

गौशाला प्रहरीले बलात्कारको जाहेरी दर्ता गर्न मानेन

बलात्कार विरुद्धको जाहेरी प्रहरी वृत गौशालाले दर्ता गर्न अस्वीकार गरेको छ । २०७९ वैशाख २२ मा बलात्कार भएको सूचना पाएपछि वृत गौशालाबाट खटिएको प्रहरीले चावहिलबाट ७५ वर्षका आरोपी वासुदेव अर्याललाई पक्राउ गरेर लगेको थियो ।आरोपी र पीडितको बीचमा जग्गा लेनदेनको विवाद देखिएपछि मिलापत्र प्रयास गरेर वृतको महिला सेलका अधिकारीले ‘विवाद मिलाउनु’ भनेर छाडेका थिए ।६४ वर्षीया पीडित महिला र उनका आफन्तले पटक–पटक जाहेरी दर्ता गर्ने प्रयास गरेपनि प्रहरी वृत गौशालाको मुद्दा शाखाका अधिकारीहरुले &lsq

आठ वर्षीया बालिकामाथि बलात्कारको घटनामा गाउँमै मिलापत्र

३ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिका माथि बलात्कार भएको घटना छ महिनापछि सार्वजनिक भएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले बालिकालाई बलात्कार गरेका थिए । घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र भयो । मिलापत्र भएको छ महिनापछि घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएपछि […]

रोनाल्डोलाई ठूलो राहत : सन् २००९ को बलात्कार मुद्दा खारेज

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले बलात्कारको आरोपमा ठूलो राहत पाएका छन् । अमेरिकी अदालतले उनको मुद्दालाई प्रक्रिया नमिलेको भनेर खारेज गरिदिएको छ ।  सन् २००९ मा मोडल क्याथरिन मायोर्गाले उनीमाथि लस भेगसको एक होटलमा हातपात गरी बलात्कार गरेको आरोप लगाएकी थिइन् । तथापि घटना मिलाउनका लागि मोडलले सन् २०१० मा ३ लाख ७५ हजार डलर  मिलापत्र गरेको तर पछि थप लाखौं डलर माग गरेको समाचार आएको थियो ।  मायोर्गाले दबाबका कारण घटनालगतै पछि आफू मिलापत्रको लागि तयार भएको बताएकी छन् ।‘

बझाङ्गको प्रहरी चौकीमा यसरी मिलापत्र भयो बलात्कार प्रयासको घटना

बझाङ्गको दुर्गाथली गाउँपालिका वडानं ६ कि एक ३५ वर्षीया महिलालाई स्थानिय देव जाग्रीले बलात्कार प्रयास गरेको घटना मिलापत्र गरेको खुलासा भएको छ ।  इलाका प्रहरी कार्यालय दुर्गाथली (चौधारी)ले उक्त घटना मिलापत्र गरेको हो ...

पैसा लिएर बलात्कार घटनामा मिलापत्र गराउने वडा सदस्यसहित ७ जना पक्राउ

रोल्पा । बलात्कार जस्तो जघन्य अपराधका घटना गाउँमै मिलाएको आरोपमा रोल्पामा एक जना वडा सदस्यसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै जेठाजुबाट बुहारी बलात्कार भएको घटना गाउँमै मिलाएको आरोपमा लुंग्री गाउँपालिका वडा नं. ४ का वडा सदस्य हिमबहादुर विष्टसहित ७ जना पक्राउ परेका हुन् । गत साउन २ गते राती बलात्कारका घटना […] The post पैसा लिएर बलात्कार घटनामा मिलापत्र गराउने वडा सदस्यसहित ७ जना पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बलात्कार कसुर मिलापत्र गराउने ६ जना पक्राउ

पाँच लाख रुपैयाँ दिएर बलात्कार कसुर मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  २४ भदौ ०७७

बलात्कार घटनामा मिलापत्र गर्न जनप्रतिनिधिको ‘दबाव’

६ वैशाख, मोरङ । मोरङको सुन्दरहरैंचाकी ७ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको र जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको छ । यही वैशाख २ गते दिउँसो २ बजेतिर ७ वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । …

बलात्कार मुद्दा तीन लाखमा मिलापत्र

मुगुमा बलात्कारको मुद्दा तीन लाख रुपैयाँमा मिलापत्र भएको पाइएको छ। सोरु गाउँपालिकाकी २० वर्षीया एक युवती बलात्कृत भएको मुद्दालाई