२५ साउन, काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आन्दोलनको कार्यक्रम घोषणा गर्न शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले विधेयकले ट्रेड युनियन अधिकारलाई निषेध गर्ने, स्थानीय तहलाई शिक्षक निष्कासनसम्मको अधिकार दिने, सबै दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने लगायतका विषयमा […]
पार्टीका जनवर्गीय संगठनको रूपमा शिक्षक संगठनहरूलाई दलगत राजनीति सञ्चालन गर्न गठन गरिएको छ। ती संगठनहरू समेत शिक्षक महासंघको सदस्य संगठन भएकाले उनीहरूले हरदम महासंघमा दलगत राजनीति भित्र्याउन चाहन्छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनुसार कार्यान्वयन गर्ने बताएका छन् । धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको बताए । ‘शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सवालहरू उठेका छन्’ मन्त्री पौडेलले भने, ‘संघीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।’ संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रत
वीरगंज : पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न नेपाल शिक्षक महासंघ पर्साले आह्वान गरेको छ। विज्ञप्ति निकाल्दै पुस २७ गतेदेखि माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्न सूचना जारी गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी गराए।
सोमवार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णयको आधारमा शिक्षा, विज्ञान तथा…
बेलाबेलामा सार्वजनिक स्थलमा पशुहरूको भिडन्त सुने, देखिएकै हो । कतिपय ठाउँमा त अहिले पनि विभिन्न मेला, पर्व, जात्रामा गोरु जुधाइ प्रतियोगिता हुने गरेको देखिन्छ । पानी, पँधेरो, कुलो, सन्धिसर्पनका निहुँमा घरगाउँतिर केही झगडा, भनाभन र हातै हालाहालको अवस्था यदाकदा देखिए पनि ती अनपढ वा अबुुझ वर्ग विशेषको बाहुल्यता रहेको समाजमा बढी हुने गरेको देखिन्छ । […]
The post बार, ट्रेड युनियन र शिक्षक महासंघ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं, साउन १५ । सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ । सरकारले विगतमा जस्तै चालु आर्थिक वर्ष ०७८/८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासङ्घ सँग सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षम महासङ्घ चौथो चरणको आन्दोलनमा उत्रिएको हो । महासङ्ले शुक्रवार सातै प्रदेश, जिल्ला र स्थानीय […]
काठमाडौँ। ३४ सूत्रीय मागसहितआन्दोलनरत नेपाल शिक्षक महासंघ भोलि माइतीघर मण्डलामा अनसन बस्ने भएको छ। अनसन बिहान ८ बजेदेखि ४ बजेसम्म चल्ने एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए। भोलि नै शिक्षकहरूले स्थानीय तह, जिल्ला र प्रदेशहरूमा पनि अनशन बस्ने र महासंघले शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुर र प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ।
झापा : सरकारले बजेटमार्फत घोषणा गरे अनुसारको तलब वृद्धि नगरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरले आपत्ति जनाएको छ। असार ८ र ९ गते सम्पन्न भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षक र कर्मचारीको तलब १५ हजार नपुर्याएको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरले बिहीबार एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो।सरकारले तोकेको मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउन भन्दै नेपा