जनकपुरधाम- मधेश प्रदेश सरकारले डीपीआर तथा अध्ययन अनुसन्धानकै नाममा आफैले बनाएको कानुनविपरीत चालू आर्थिक वर्ष २०७९/०८० मा खर्च तयारी अघि बढाएको छ।
प्रदेश सरकारले प्रत्येक वर्ष विभिन्न योजनाहरुका लागि करोडौँ रुपैयाँ बजेट खर्चिदै आएको छ, चालू आर्थिक वर्षमा समेत कानुन विपरीत ६० करोड भन्दा बढी बजेट छुट्याएको छ । जुन वि...