चीन–नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको डीपीआर स्वीकृत

काठमाडौं। ‘चीन–नेपाल इन्डस्ट्रियल पार्क’को विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पारित भएको छ। आज बसेको लगानी बोर्डको ४७औं बोर्ड बैठकले झापाको दमकमा बन्ने पार्कको डीपीआर पारित गरेको हो। बोर्डले आज बालुवाटारमा बसेको बैठकले डीपीआर पारित भएको जानकारी दिएको हो।

सम्बन्धित सामग्री

कार्यान्वयनमा आयो वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’ भेरी लिफ्टिङ खानेपानी आयोजना

भेरी लिफ्टिङ खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएसँगै आयोजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा जान लागेको हो ।

डीपीआर स्वीकृत नहुँदै सिद्धबाबा सुरुङमार्गको काम सुरु

निर्माण कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत नहुँदै सिद्धबाबा सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङमार्गको प्रारम्भिक काम अघि बढेको हो ।

खाँडो नदी व्यवस्थापन गर्न डीपीआर स्वीकृत

सप्तरीस्थित खाँडो नदीको तटबन्ध सबलीकरणका लागि भारत सरकारले झन्डै तीन अर्ब ७९ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ । असार २२ गते बिहारको पटनास्थित भारत सरकारको जल संसाधन विभागमा नेपाल र भारतका अधिकारीबीच आयोजित बैठकबाट भारतीय पक्षद्वारा उक्त डीपीआर स्वीकृत गरिएको खाँडो नदी व्यवस्थापन आयोजना कार्यालय सप्तरीका प्रमुख एकराज भट्टराईले बताउनुभयो ।

सूर्यतारा सिमेन्टको १४ अर्ब लगानी र तल्लो अरुणको डीपीआर स्वीकृत

बिहीबार बसेको लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरेको बोर्ड कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।

सूर्यतारा सिमेन्टको १४ अर्ब लगानी र तल्लो अरुणको डीपीआर स्वीकृत

बिहीबार बसेको लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरेको बोर्ड कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।

फोहोरमैला व्यवस्थापनको डीपीआर स्वीकृत

पाँच वर्षअघि नै कार्यन्वयनमा आइसक्नुपर्ने धनगढी उपमहानगरपालिकाको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र (ल्यान्ड फिलसाइट) स्थापनाका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ ।

सरकारले छवटा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने

काठमाडौँ । सरकारले छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिएको छ ।ती  प्रस्तावित  छ  औद्योगिक  क्षेत्रको  जग्गा  प्राप्ति, विस्तृत  परियोजना  प्रतिवेदन  (डीपीआर)  र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको जानकारी  दिँदै  औद्योगिक  क्षेत्र  व्यव‚थापन  लिमिटेडका अध्यक्ष  तथा  महाप्रबन्धक  नन्दकिशोर  ब‚नेतले  भने, “शिलान्यास गर्नुभन्दा अघिका सबै तयारी सक

सेनाको ताकेतापछि फास्ट ट्र्याकको डीपीआर स्वीकृत, अबको प्रक्रिया यस्तो

करिब पाँच महिनापश्चात् मन्त्रिपरिषद्ले काठमाण्डू-तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर स्वीकृत गरिदिएपछि अबको निर्माण प्रक्रिया के होलान्?

बबई नदि व्यवस्थापन परियोजनाको डीपीआर स्वीकृत

बर्दिया: बर्दियाका विभिन्न स्थानहरुमा बाढीबाट समस्या श्रृजना गरेको बबई नदि व्यवस्थापन परियोजनाको डीपीआर मन्त्रिपरिषदबाट स्वीकृत भएको छ।